Jaishankar on India-China standoff in Ladakh: ‘Serious situation… need deep conversations at political level’

 भदौ २३, २०७७

New Delhi, September 8 : Two days ahead of his trip to Moscow where he is likely to hold discussions on the border stand-off with China’s Foreign Minister and State Councillor…

संक्रमणको अवस्था जान्न नेपालमा पनि ‘सिरो प्रिभेलेन्स’ अध्ययन

 भदौ २३, २०७७

काठमाडौं, भदौ २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सिरो प्रिभेलेन्स’ विधि अपनाएर समुदायमा कोभिड–१९ सङ्क्रमणको अवस्थाको अध्ययन सर्वेक्षण गर्न लागेको छ । जनस्वास्थ्यविद्हरुले सङ्क्रमण समुदायमा गइसकेको दाबी गर्दै आएका छन् ।…

लागुऔषधसहित दुई पक्राउ

 भदौ २३, २०७७

भक्तपुर, भदौ २३ : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको प्राप्त सूचनाका आधारमा महानगरीय…

नेकपामा अब विवाद छैन : पौडेल

 भदौ २३, २०७७

बागलुङ, भदौ २३ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताउनुभएको छ । जनयुद्धका शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल…

निषेधाज्ञाबारे निर्णय लिन उपत्यकाका प्रजिअहरू भर्चुअल बैठकमा

 भदौ २३, २०७७

काठमाडौं, भदौ २३ : बुधबार रातिसम्म जारी रहने निषेधाज्ञाबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा निकाय, उद्योगी र व्यापारी, सरकारी चिकित्सकबिच भर्चुअल बैठक सुरु भएको छ । अहिले तीन जिल्लाका…

मेलम्चीको पानी काठमाडौँ ल्याउन अझै तीन महिना लाग्ने

 भदौ २३, २०७७

काठमाडौँ, भदौ २३ : बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो…

कोहलपुरमा उपचारका क्रममा अर्घाखाँचीका कोरोना संक्रमितको मृत्यु

 भदौ २३, २०७७

बाँके, भदौ २३ : दुर्घटनापछि गम्भिर घाइते भई उपचारको क्रममा कोरोना पुष्टि हुनुभएका अर्घाखाँची शितगङ्गा १२ का ४५ वर्षिय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मङ्गलबार विहान निधन भएको छ ।…

मार्फाको रसिलो स्याउ : बजार लैजाने तयारीमा किसान

 भदौ २३, २०७७

बेनी, भदौ २२ : हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा फल्ने स्याउ भनेपछि नेपालमा निकै रुचाइने गरिन्छ । त्यही मुस्ताङको स्याउ अहिले बजार जानका लागि तयारी अवस्थामा छ । स्याउ करिब पाकिसकेको…

गण्डकीमा ११ कोरोना सङ्क्रमित थपिए

 भदौ २३, २०७७

गण्डकी, भदौ २३ : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ । आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु…

अर्घाखाँचीका कोरोना सङ्क्रमितको कोहलपुरमा उपचारका क्रममा मृत्यु

 भदौ २३, २०७७

बाँके, भदौ २३ : दुर्घटनापछि गम्भिर घाइते भई उपचारको क्रममा कोरोना पुष्टि हुनुभएका अर्घाखाँची शितगङ्गा १२ का ४५ वर्षिय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मङ्गलबार विहान निधन भएको छ ।…