मिस्ट्री खोलाको साधारण शेयर निष्कासन
म्याग्दी, असोज ३ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्री खोला जलविद्युत् आयोजनाको साधारण शेयर (आइपिओ) निष्कासन भएको छ । बयालिस मेगावाट क्षमताको मिस्ट्री र नुवाकोटस्थित ५…
चितवन मेडिकल कलेजमा कोरोना पाेजेटिभ महिलाको मृत्यु
चितवन, असोज ३ : कोभिड–१९ कोरोना संक्रमणको कारण चितवन मेडिकल कलेजमा शनिबार विहान एक महिलाको मृत्यु भएको छ । रौतहट चन्द्रपुर नगरपालिका घर भएकी ५१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक…
तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण शुरु
दमौली, असोज ३ : तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम शुरु भएको हो…
संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह : खनाल
काठमाडौं, असोज ३ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गर्नुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक,…
संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ : देउवा
काठमाडौं, असोज ३ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण र बलिदानको उच्च कदर गर्दै…
साझा अधिकारका निम्ति सङ्घले छिट्टै कानून बनाउनुपर्छ : मुख्यमन्त्री राई
मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको पाँच वर्ष पूरा भएका अवसरमा यसको प्रमुख हिस्सेदारका रुपमा रहेको प्रदेश सरकारले संविधानको उपभोग, प्रयोग एवं कार्यान्वयनमा के कस्तो समस्या, चुनौती एवं सहजता…
संविधानले ‘घरदैलोमा भेटिने सरकार’ दिएको छ : युवा नेता
काठमाडौं, असोज ३ : नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं सांसदले संविधानलाई अस्वीकार गर्ने कुनै शक्ति र व्यक्ति नभएको बताउनुभएको छ । उहाँहरुले जनताको लामो सघर्ष र बलिदानको उपलब्धीकारुपमा गठन…
‘राज्यव्यवस्था सञ्चालनमा समस्या भए समाधान गर्न सकिन्छ’
काठमाडौं, असोज ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको संविधानले सिर्जना गरेको नयाँ राज्यव्यवस्था सञ्चालन भइरहेकाले ‘राज्य प्रणाली’मा खाल्डा खुल्डी भए सम्याउन सकिने धारणा राख्नुभएको छ ।…
गण्डकीमा १५ जना सङ्क्रमित थप
गण्डकी, असोज ३ : गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण…
संविधान दिवस : संघीय गणतान्त्रिक संविधान कार्यान्वयनका पाँच वर्ष
काठमाडौं, असोज ३ : नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाबाट निर्मित र राष्ट्रपतिबाट जारी भएको संविधानले पाँच वर्ष पूरा गर्दैछ । यस संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






