इटलीको स्थानीय निर्वाचनको नतिजा सार्वजनिक

 असोज ०७, २०७७

रोम, असोज ७ : इटलीमा भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकमा पर्ने इटलीमा गत आइतबार र सोमबार निर्वाचन भएको थियो । देशका…

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

 असोज ०७, २०७७

काठमाडौँ, असोज ७ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको…

बाँकेमा वडाध्यक्षसहित थप २ जना संक्रमितको उपचारका क्रममा मृत्यु

 असोज ०७, २०७७

नेपालगञ्ज, असोज ७ : कोरोना संक्रमणबाट गम्भीर भएर अस्पतालमा उपचार गराइरहनु भएका बर्दियाका एकजना वडा अध्यक्षसहित दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार बर्दिया ठाकुरबाबाका ६४ वर्षिय पुरुषको नेपालगञ्ज…

बाघको छाला र सालकको खपेटासहित एक पक्राउ

 असोज ०७, २०७७

कास्की, असोज ७ : प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मङ्गलबार…

कृषिमा नयाँ व्यवस्था आउँदैछ : मन्त्री भुसाल

 असोज ०७, २०७७

सुरुङ्गा, असोज ७ : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा…

3 ways to practice self-love after going through a hard breakup

 असोज ०७, २०७७

Breakups are tough, aren’t they? They trigger a range of emotions that can debilitate a person both physically and emotionally. While it is perfectly normal to feel sad after a…

५०७ कैदीबन्दीमा सङ्क्रमण पुष्टि

 असोज ०७, २०७७

लहान, असोज ७ : एकैपटक ५०७ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समस्यामा परेको सिरहा कारागारलाई एक सामाजिक संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । ४१औँ सामाजिक सेवा दिवसको अवसरमा…

बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने

 असोज ०७, २०७७

काठमाडौँ, असोज ७ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही…

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना

 असोज ०७, २०७७

रुकुमपूर्व, असोज ७ : रुकुम–पूर्वमा चालु आर्थिक वर्षमा प्रदेश सरकारका योजनाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना सञ्चालन हुने भएका छन् । जिल्लाको तीन वटै गाउँपालिकाबाट छनोट भएर…

बाढी पीडितका लागि राहत सामग्री

 असोज ०७, २०७७

परासी, असोज ७ नेपाल–भारत महिलामैत्री समाजले नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का बाढी प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएको छ । भारत सरकारको सहयोगमा समाजले जिल्लाको सरावल र प्रतापपुर गाउँपालिकाका २६५ परिवारलाई आवश्यक…