ट्रम्प–पुटिन शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपतिसँग भेट्ने जेलेन्स्कीको चाहना
किएभ, ११ फागुन (रासस/एएफपी) : राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार उहाँ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प र रूसी नेता भ्लादिमिर पुटिन बीचको कुनै पनि बैठकअघि युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनको पहुँच…
गाजामा लडाइँ पुनः सुरु गर्न ‘कुनै पनि क्षण’ तयार : इजरायली प्रधानमन्त्री
जेरुसेलम, ११ फागुन (रासस/एएफपी) : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार इजरायल गाजा पट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ पुनः सुरु गर्न तयार रहेको र ‘वार्ताको माध्यमबाट वा अन्य माध्यमबाट’ युद्धका उद्देश्यहरू…
अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप : नेपाल र म्यानमाबीचको खेल बराबरी
काठमाडौँ, ११ फागुन : चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीचको आज भएको खेल बराबरीमा सकिएको छ । लिग चरणको अन्तिम खेलमा दुवै देशले उक्त खेल…
रुसको कब्जामा रहेको तीन खर्ब ५० अर्ब डलर बराबरको युक्रेनी महत्त्वपूर्ण’ स्रोतहरू : किएभ
किएभ, ११ फागुन (रासस/एएफपी) : रुसले कब्जा गरेका क्षेत्रहरूमा करिब तीन खर्ब ५० अर्ब डलर बराबरको युक्रेनको महत्त्वपूर्ण स्रोतहरू रहेको युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् । यस्तो बेला वासिङ्टनले देशको…
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित
विराटनगर, ११ फागुन : कोशी प्रदेशसभामा आजको बैठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सो विधेयक…
सुशासन र समृद्धिको यात्रामा साथ दिन प्रधानमन्त्रीको राष्ट्रसेवक कर्मचारीलाई आग्रह
काठमाडौँ, ११ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई छिटोछरितो सेवा दिएर सुशासन र समृद्धिको यात्रामा साथ दिन राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीको ७४औँ जन्मदिनका अवसरमा उहाँलाई…
तालिबानले निलम्बन हटाएपछि अफगान महिला रेडियो स्टेसनले प्रसारण पुनः सुरु गर्ने
काबुल, ११ फागुन (रासस/एपी) : एक अफगान महिला रेडियो स्टेशनले विदेशी टेलिभिजन च्यानलसँग कथित सहकार्यका कारण तालिबानले लगाएको निलम्बन हटाएपछि प्रसारण पुनः सुरु गर्ने भएको छ । रेडियो बेगमले अमेरिकी…
द्रूतमार्गको भौतिक प्रगति ३८ र वित्तीय प्रगति ३९ प्रतिशत
काठमाडौँ, ११ फागुन : नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको काठमाडौँ–तराई मधेस द्र्रूतमार्गका भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत पुगेको छ । नेपाली…
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
काठमाडौँ, ११ फागुन : सैनिक कल्याणकारी कोषको रकम रु ८७ अर्ब एक करोड पुगेको छ । नेपाली सेनाद्वारा आज सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा २०३२ सालमा ‘बहुजन हिताय बहुजन सुखाय’को…
‘केपी ओली कप च्याम्पियनसिप’ शुभारम्भ
ललितपुर, ११ फागुन : राष्ट्रिय युवा सङ्घ, नेपालद्वारा आयोजित ‘तेस्रो केपी ओली कप च्याम्पियनसिप’ को आज शुभारम्भ भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






