प्रतिनिधिसभा बैठक सुरु

 फागुन १३, २०८१

काठमाडौँ, १३ फागुन : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति…

छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

 फागुन १३, २०८१

वालिङ (स्याङ्जा), १३ फागुन : यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । नगरपालिकाका १० वटा वडामध्ये प्रत्येक वडाका अति विपन्न ६० घर परिवारका दरले…

मेक्सिको र क्यानाडामाथि कर लगाउने ट्रम्पको घोषणा

 फागुन १३, २०८१

अमेरिका, १३ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामाथि कर लगाउने घोषणा गर्नुभएको छ । मेक्सिको र क्यानडामा करका लागि आगामी समयसीमाको बारेमा सोध्दा ट्रम्पले ह्वाइट हाउसमा फ्रान्सेली…

बस दुर्घटनामा १८ घाइते

 फागुन १३, २०८१

धुलिखेल (काभ्रेपलाञ्चोक), १३ फागुन : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० शारदाबतासमा आज बिहान बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२…

महाशिवरात्रिमा कृषि प्रदर्शनी मेला

 फागुन १३, २०८१

बैतडी, १३ फागुन : महाशिवरात्रिका अवसर पारेर यहाँका दुई स्थानमा कृषि प्रदर्शनी मेला लाग्ने भएको छ । डिलासैनी गाउँपालिकाको हरिनगरमा यही फागुन १४ गतेदेखि तीन दिनसम्म कृषि प्रदर्शनी मेला लाग्ने…

विभिन्न समस्यामा परेका ७३ बालबालिकाको उद्धार

 फागुन १३, २०८१

काठमाडौँ, १३ फागु : काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित…

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

 फागुन १३, २०८१

काठमाडौँ, १३ फागुन : स्थानीय बजारमा सुनको मूल्य बढेको छभने चाँदीको घटेको छ । आज सुन प्रतितोला रु पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु १५ घटेको छ…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 फागुन १३, २०८१

काठमाडौँ, १३ फागुन : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

 फागुन १३, २०८१

काठमाडौँ, १३ फागुन : सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र…

बिहानै म्याग्दीमा दुई पटक भूकम्पको धक्का महसुस

 फागुन १३, २०८१

गलेश्वर(म्याग्दी),१४ फागुन : पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं…