वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै महिला
अञ्जली थापाहेटौँडा (मकवापुर), ८ चैत यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने…
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ८ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर…
सुनसहित एक व्यक्ति पक्राउ
रसुवा, ७ चैत : अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी नाकामा आज पक्राउ परेका छन् । पक्राउपर्नेमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ का ३३ वर्षीय रवि धमला रहेको जिल्ला…
केपिलासगढीमा निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न
खोटाङ, ७ चैत : यहाँको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आयोजित निःशुल्क आँखा शल्यक्रिया शिविरमा तीन सय ९२ जनाले उपचार गराएका छन् । नेपाल नेत्रज्योति सङ्घ खोटाङ र केपिलासगढी गाउँपालिकाको आयोजना…
राष्ट्रिय एकता बलियो बनाउन सङ्घीयता : सञ्चारमन्त्री गुरुङ
काठमाडौं, ७ चैत : सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता बलियो बनाउन देश सङ्घीय प्रणालीमा गएको बताउनुभएको छ । राष्ट्रिय जनवकालत मञ्च, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल चेपाङ…
उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षण
काठमाडौँ, ७ चैत : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज कीर्तिपुरस्थित क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । उहाँले आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण…
‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’
काठमाडौँ, ७ चैत : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व कांग्रेसले गर्दै आएको बताउनुभएको छ । गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशनले आज…
विपिन जोशीको सुरक्षित रिहाइका लागि प्रधानमन्त्रीको पहल: टर्कीका राष्ट्रपतिसँग फोन वार्ता
काठमाडौँ, ७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग टेलिफोन संवाद गर्नुभएको छ।राष्ट्रपति इर्डोगनसँग् उहाँले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि…
प्रविधिको विकासलाई पछ्याउन सक्नुपर्छः परराष्ट्रमन्त्री
नयाँ दिल्ली, ७ चैत : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान युगमा डिजिटल प्रविधिको द्रुत तथा नवीनतम विकास भइरहेकाले विकासको यो गतिलाई पछ्याउन सक्नुपर्ने बताउनुभएको छ। नयाँ दिल्लीमा जारी राइसिना डायलग…
स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्याएको छ : प्रधानमन्त्री ओली
काठमाडौँ, ७ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्याएको बताउनुभएको छ। नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै…
लोकप्रिय
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३






