सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी

 चैत ०९, २०८१

म्याग्दी, १० चैत : जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको मुस्ताङ–म्याग्दी यात्रा गर्ने पर्यटकलाई ताजा…

करेन्ट लागेर एकजनाको मृत्यु

 चैत ०९, २०८१

गोरखा, १० चैत : जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको…

विषादी परीक्षण प्रयोगशाला प्रयोगविहीन

 चैत ०९, २०८१

काँक्रेविहार (सुर्खेत), १० चैत : कर्णाली प्रदेशमा भित्रिने तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच गर्न भेरीगङ्गा नगरपालिका–४ हर्रेमा स्थापना भएको विषादी प्रयोगशाला अलपत्र परेको छ । प्रदेश सरकारले आवश्यक बजेट…

सुनको मूल्य तोलामा नौ सय घट्यो

 चैत ०९, २०८१

काठमाडौँ, १० चैत : गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रू १५ ले घटेको छ…

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

 चैत ०९, २०८१

काठमाडौँ, १० चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ । ‘सबैका लागि समयमै पूर्वसूचना’ नाराका साथ…

अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती

 चैत ०९, २०८१

फिक्कल (इलाम), १० चैत : अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ । हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी…

दोब्बरले बढ्यो धानचामल आयात

 चैत ०९, २०८१

काठमाडौँ, १० चैत : चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा धान र चामलको आयात दोब्बरले बढेको छ । भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले २९ अर्ब रुपियाँ बराबरको धान…

खानेपानीमा ९७ प्रतिशत नेपालीको पहुँच

 चैत ०९, २०८१

काठमाडौँ, १० चैत : स्वच्छ र गुणस्तरीय खानेपानीमा मुलुकको २७ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । त्यसै गरी आधारभूत खानेपानीमा भने ९७ प्रतिशत नेपालीको पहुँच पुगेको छ ।  आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल…

दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर

 चैत ०९, २०८१

खोटाङ, १० चैत : नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । सगरमाथा…

हिमपात र वर्षाले किसानलाई राहत

 चैत ०९, २०८१

बेनी (म्याग्दी), १० चैत : जिल्लाका हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा हिउँदे गहुँ, जौँ, आलुलगायत खाद्यबाली र…