यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 चैत १०, २०८१

काठमाडौँ, ११ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण…

आजको मौसम : देशभर आंशिक बदली

 चैत १०, २०८१

काठमाडौँ, ११ चैत : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज देशभर आंशिक बदलीदेखि मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ…

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

 चैत १०, २०८१

काठमाडौँ, ११ चैत : आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

 चैत १०, २०८१

काठमाडौँ, ११ चैत : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर…

मल्ल नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा नियुक्त

 चैत ०९, २०८१

काठमाडौं, १० चैत : नेपालका लागि अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल नियुक्त हुनुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अर्मेनियाका परराष्ट्रमन्त्री अरारात मिर्जोयानद्वारा २०२५ मार्च १२ मा जारी समादेश–पत्रमार्फत मल्ललाई…

परराष्ट्रमन्त्रीको आग्रहपछि एमसिसी परियोजनाले पायो निरन्तरता

 चैत ०९, २०८१

काठमाडौं, १० चैत : नेपालमा सञ्चालित अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) एसीसी परियोजनालाई अमेरिकाले निरन्तरता दिने भएको छ । त्यससम्बन्धी शनिबार सूचना जारी भएको जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले दिएको…

संकटमा गणतन्त्र पक्षधर शक्ति एक हुनुपर्छ : महासचिव पोखरेल

 चैत ०९, २०८१

विराटनगर, १० चैत : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्र र गणतन्त्र खतरामा परेको बेला गणतन्त्र पक्षधर शक्ति एक हुनुपर्ने बताउनुभएको छ।  प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन…

‘स्थानीय सेवा ऐन तत्काल जारी गर्ने तयारी भइरहेको छ’

 चैत ०९, २०८१

सुदूरपश्चिम, १० चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सरकारले तयारी गरिरहेको बताउनुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मागपत्र बुझाउन आएको गाउँपालिका…

बेलायतले १५ प्रतिशतले खर्च कटौती गर्ने

 चैत ०९, २०८१

लन्डन, १० चैत (रासस/एएफपी) : सार्वजनिक वित्तसँग जुझिरहेकी बेलायती वित्तमन्त्री राचेल रिभ्सले आइतबार चार वर्षभित्र सरकार सञ्चालन खर्चहरू १५ प्रतिशतले कटौती गर्ने योजना बनाएको बताउनुभएको छ । उहाँको यो टिप्पणी…

‘भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने समाचार प्रकाशन गर्न हुँदैन’

 चैत ०९, २०८१

जनकपुरधाम, १० चैत : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले देश र समाज विकासमा पत्रकारिता क्षेत्रको अहम् भूमिका रहेकाले भ्रमपूर्ण तथा चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ…