विज्ञापन बजार सुधार गर्न राष्ट्रिय विज्ञापन नीति ल्याउछौं : सञ्चार मन्त्री
काठमाडौं, १५ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापन र सुधार गर्न राष्ट्रिय विज्ञापन नीति आवश्यक रहेको बताउनुभएकोछ । आज राष्ट्रिय विज्ञापन संघको दोस्रो वार्षिक साधारण…
तीनकुने प्रदर्शनमा कीर्तिपुरका सविन महर्जनको मृत्यु
काठमाडौं, १५ चैत : तीनकुनेमा शुक्रबार आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका…
तीनकुनेको आगजनीमा पत्रकार सुरेश रजकको निधन
काठमाडौँ, १५ चैत : तीनकुनेमा पूर्वराजाका समर्थकहरूद्वारा जलाइएको एक निजी घरमा मृत भेटिएका व्यक्ति एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक भएको पुष्टि भएको छ । एभिन्यूज टिभीका समाचार शाखा प्रमुख…
दक्षिण कोरियामा डढेलो कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो
सोल, १५ चैत : दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रहरूमा अहिलेसम्मकै सबैभन्दा भीषण डढेलो जारी रहँदा मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने अन्य ३० जना घाइते भएका छन् । केन्द्रीय प्रकोप…
प्रधानमन्त्री कप क्रिकेट : फाइनलमा आर्मी र पुलिसबीच प्रतिस्पर्धा
भैरहवा (रूपन्देही), १५ चैत : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबी प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीका कप्तानले आफूहरू फाइनलका लागि सम्पूर्ण रूपमा…
प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय
काठमाडौँ, १५ चैत : गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आरोप लगाएको छ। शुक्रबार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले आजको…
भूकम्पबाट बैंककमा कम्तीमा दुई जनाको मृत्यु
बैंकक, १५ चैत : थाई आपत्कालीन प्रतिक्रियाकर्ताहरूले राजधानी बैंककमा शक्तिशाली भूकम्प आएपछि खसेको भवनको भग्नावशेषमुनि दुई जनाको मृत्यु भएको र अज्ञात सङ्ख्यामा अन्य अझै रहेको बताएका छन् । उद्धारकर्मी सोङ्वुट…
सुरक्षा व्यवस्था चुस्त बनाउन सेना सडकमा
काठमाडौँ, १५ चैत : काठमाडौँको तीनकुने क्षेत्रमा तनाव भएपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीका अनुसार सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेना सडकमा खटाइएको हो…
भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे
बैंकक, १५ चैत : म्यानमारमा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी…
निषेधाज्ञामा हवाई यात्रुलाई टिकटका आधारमा सहजीकरण गरिने
काठमाडौँ, १५ चैत : काठमाडौँ बानेश्वर–तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएपछि जिल्ला प्रशासन कार्यालयले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ। टिकट र परिचय पत्रका आधारमा यात्रुलाई सहजीकरण गर्न प्रशासनले सुरक्षाकर्मीलाई…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
आठ रात नौ दिनमा सकियो : भक्तपुरको गाईजात्रा
भदौ १९, २०८३






