भूकम्प प्रभावित म्यानमारको एक आवासीय भवनमा ९० जनाभन्दा बढी फसेको आशङ्का
माण्डले (म्यानमार), १६ चैत : मध्य म्यानमारको मान्डलेमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकमा भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुनसक्ने रेडक्रसका एक अधिकारीले शनिबार बताउनुभएको छ ।…
जनआन्दोलन महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिलाः पूर्वराष्ट्रपति भण्डारी
लुम्बिनी, १६ चैत : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०६२/६३ को जनआन्दोलनले महिला अधिकार सुनिश्चित गर्न बलियो आधारशिला निर्माण गरेको बताउनुभएको छ । उहाँले जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी पारित ‘विशेष…
‘हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न’
काभ्रेपलाञ्चोक, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताउनुभएको छ । साथै उहाँले हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । अखिल…
आर्थिक सहायता कटौतीले एक करोड ३० लाख विस्थापितको स्वास्थ्य खतरामा
जेनेभा, १६ चैत : आर्थिक सहायता कटौतीले झण्डै एक करोड ३० लाख विस्थापितको स्वास्थ्यलाई खतरामा पारेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय युएनएचसिआरले शुक्रबार जनाएको छ । गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड…
तीनकुने घटना : पत्रकार आन्दोलित
काठमाडौँ, १६ चैत : नेपाल पत्रकार महासङ्घले शुक्रबार तीनकुनेमा भएको घटनाको भत्र्सना गर्दै विरोध प्रकट गरेको छ । महासङ्घको आज बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले शुक्रबारको घटनामा क्षति पुर्याइएका…
‘गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छ’
लुम्बिनी (मर्चवार), १६ चैत : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताउनुभएको छ । लुम्बिनीमा आज आयोजित नेपाली लेखक सङ्घको आठौँ अधिवेशनको उद्घाटन समारोहमा…
पत्रकार र सञ्चारगृहमाथिको आक्रमणका दोषीलाई कारबाही गर्न इम्सनको माग
काठमाडौँ, १६ चैत : इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको विरोध गर्दै जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै इम्सनले…
पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु
पेशावर, १६ चैत : अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको पश्चिमी क्षेत्रमा शुक्रबार भएका छुट्टाछुट्टै आक्रमणमा परी कम्तीमा आठ सैनिक र एक सर्वसाधारणको मृत्यु भएको प्रहरीले एएफपीलाई जानकारी दिएको छ । उत्तरपश्चिम…
प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई
भैरहवा (रूपन्देही), १६ चैत : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि…
दोषीलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौँ, १६ चैत : गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकहरुले शुक्रबार काठमाडाँैको तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड, आगजनी र लुटपाट गरेका क्षेत्रको निरीक्षण गर्नुभएको छ । गृहमन्त्री लेखकसहित गृहसचिव गोकर्णमणि दुवाडी…
लोकप्रिय
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भदौ १९, २०८३






