जाजरकोट भूकम्पमा आठजना घाइते
काठमाडौँ, २३ चैत : जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुईवटा भूकम्पमा परी आठजना घाइते भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…
खेलका माध्यमबाट पर्यटन प्रवर्धनमा टेवा पुग्छ : सञ्चारमन्त्री गुरुङ
माछापुच्छ्रे (कास्की, २३ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुदको माध्यमबाट पोखरा र गण्डकी प्रदेशकै पर्यटनको प्रवर्धन गर्न सकिने बताउनुभएको छ । पोखरा रङ्गशालामा शनिबारदेखि सुरु भएको दोस्रो…
थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक: प्रधानमन्त्री
काठमाडौँ, २३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागिता अत्यन्त सफल एवं…
म्यानमारमा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो
याङ्गुन, २३ चैत : म्यानमारमा ठुलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न…
नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँः प्रधानमन्त्री ओली
काठमाडौँ, २३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताउनुभएको छ । थाइल्याण्डको औपचारिक…
वायु प्रदूषण : ‘मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँ’
काठमाडौँ, २३ चैत : केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकाका बासिन्दा रुघाखोकी, घाँटी खसखसाउने, आँखा पोल्ने, श्वासप्रश्वासलगायत विभिन्न समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । संयुक्त राष्ट्रसङ्घको वातावरणसम्बन्धी निकाय…
विसु पर्व नजिकिएसँगै चहलपहल बढ्यो
अमरगढी (डडेल्धुरा), २३ चैत : विसु पर्व नजिकिएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । घर लिपपोतदेखि रोजगारी, शिक्षालगायतका प्रयोजनका लागि बाहिर रहेकाहरु घर फर्केने क्रम बढेसँगै चहलपहल बढेको हो । विसु…
पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प
सिड्नी, २३ चैत : पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । दस किलोमिटर गहिराइमा आएको…
फ्रान्सेली विदेशी भूभागमा अमेरिकाद्वारा कर कटौती
वासिङ्टन, २३ चैत : वासिङ्टनले यस हप्ताको सुरुमा सूचीबद्ध गरिएका दुई फ्रान्सेली विदेशी क्षेत्रमा योजनाबद्ध कर घटाएको छ । बुधबार प्रकाशित देश र क्षेत्रहरूको सूचीमा ट्रम्पको ह्वाइट हाउसले हिन्द महासागरको…
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
काठमाडौँ, २३ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले तीनकुनेमा भएको प्रदर्शनका क्रममा आफ्नो पार्टीमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गर्दै यही चैत २५ गते देशभर विरोध प्रदर्शन…
लोकप्रिय
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
किएभमा चौबीसै घण्टा रुसी आक्रमण
भदौ १९, २०८३






