एशियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको अध्यक्षमा नेपाल

 कार्तिक २८, २०८२

काठमाडौँ, २७ कात्तिक : राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गर्नुभएसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ । शटडाउनले हजारौँ सङ्घीय कर्मचारीलाई तलबबिहीन बनाएको थियो…

वीर अस्पतालमा १० वटा भाइरसको परीक्षण

 कार्तिक २८, २०८२

काठमाडौँ, २७ कात्तिक : वीर अस्पतालमा श्वासप्रश्वाससम्बन्धी १० वटा विभिन्न रोगका भाइरसको एकै पटक परीक्षण सुरु गरिएको छ ।  अस्पतालको मेडिकल जेनेटिक्स (आनुवंशिक) प्रयोगशालामा  श्वासप्रश्वाससम्बन्धी १० प्रकारका रोगको भाइरसको एकै…

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

 कार्तिक २८, २०८२

काठमाडौँ, २७ कात्तिक : नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल बढाउँदै सरकार र आमजनसमुदायको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज आयोजित विशेष समारोहमा…

निर्भयपूर्ण वातावरण भए निर्वाचनमा जान्छौं : उपमहासचिव ज्ञवाली

 कार्तिक २८, २०८२

काठमाडौँ, २७ कात्तिक : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले निर्भयपूर्ण वातावर भए नेकपा एमाले निर्वाचनमा जाने बताउनुभएको छ । उहाँले आसन्न निर्वाचनलाई राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक अवसर बताउँदै निष्पक्ष,…

सुनचाँदीको मूल्य बढ्यो

 कार्तिक २८, २०८२

काठमाडौँ, २७ कात्तिक : बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु १७० ले बढेको छ ।…

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

 कार्तिक २८, २०८२

काठमाडौँ, २७ कात्तिक : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो…

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

 कार्तिक २८, २०८२

काठमाडौँ, २७ कात्तिक : उपराष्ट्रपति रामसहायप्रसाद यादव गणतन्त्र कोरियाको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै नेपालका लागि कोरियाली…

देशभरको मौसम सफा रहने पूर्वानुमान

 कार्तिक २८, २०८२

काठमाडौँ, २७ कात्तिक : हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी…

गृहमन्त्री अर्यालबाट आइजिपी खापुङको बिदाइ

 कार्तिक २७, २०८२

काठमाडौँ, २६ कात्तिक : ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रहरी सेवामा रहंदा र नेतृत्वमा छोटै समय रहनु भए पनि उहाँले देखाउनु भएको बौद्धिकता…

केन्द्रीय समितिमा डा. शशांकको मध्यमार्गी प्रस्ताव – विशेष महाधिवेशन पक्षधरको भावना समेटिने समाधान खोजौं

 कार्तिक २७, २०८२

काठमाडौँ २६ कात्तिक : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी महाधिवेशनको विषयमा पक्षविपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीको भावनालाई समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्ने…