खोलामा डुबेर दुई किशोरको मृत्यु
मध्यविन्दु (नवलपरासी ब सु प), २२ वैशाख : यहाँको गैँडाकोट नगरपालिका–३ केलादीमा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । आज स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको…
नीति तथा कार्यक्रममाथिको छलफल, प्रतिपक्षद्वारा आलोचना
काठमाडौँ, २२ वैशाख : प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । पहिलो चरणमा कार्यक्रममाथि संशोधन राख्ने सांसदहरूले आफ्नो धारणा राख्नुभएको छ । छलफलमा भाग लिँदै सांसद…
नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव
काठमाडौँ, २२ वैशाख : आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम माथि ३७ वटा संशोधन प्रस्ताव परेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले नेपाल सरकारको वार्षिक…
नेप्से परिसूचक घट्यो
काठमाडौँ, २२ वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ । आज तीन सय १९…
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति
काठमाडौँ, २२ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताउनुभएको छ । “राज्यको…
नीति तथा कार्यक्रम यर्थाथभन्दा निकै टाढा : प्रचण्ड
काठमाडौँ, २२ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम यथार्थभन्दा टाढा भएको बताउनुभएको छ । यही वैशाख १९ गते सङ्घीय…
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : स्वास्थ्य मन्त्री
चितवन, २२ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले बिमा कार्यक्रम रोक्ने अस्पतालको…
स्रोत नखुलेको ९५ लाख १७ हजार पाँच सयसहित चार जना पक्राउ
काठमाडौँ, २२ वैशाख : प्रहरीले स्रोत नखुलेको रु ९५ लाख १७ हजार पाँच सयसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय…
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
वीरगञ्ज (पर्सा), २२ वैशाख : पर्साको ठोरीमा गाउँपालिका–५ सुवर्णपुरमा अवस्थित सुनाखरी मध्यवर्ती सामुदायिक घरबास (होमस्टे) मा चालु आर्थिक वर्षमा तीन हजार पाहुनाको आवागमनसँगै होमस्टे सञ्चालन गरेका स्थानीयमा उत्साह बढेको छ…
युशुको प्रतिनिधि मण्डल र नेपाली राजदूतबीच भेटवार्ता
अप्रिल ३०, बेइजिङ चीनको छिङ्हाई प्रान्तको युशुका उपगभर्नर मा रुईको एउटा टोलीले हालै बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमण गरेको छ । सो प्रतिनिधिमण्डलले चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली लगायत दूतावासका पदाधिकारीहरूसँग भेटवार्ता गरी समसामयिक विषयमा छलफल गरेको छ । भेटमा दुवै पक्षले परम्परागत…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






