“रूस–युक्रेन युद्धबन्दी सटासट, तीन वर्षयताकै सबैभन्दा ठूलो हुने अपेक्षा”
कीएभ, युक्रेन, ९ जेठ : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच युद्धबन्दीहरूको एक महत्वपूर्ण सटासट सम्पन्न हुने जानकारी दिनुभएको छ । यो सटासट तीन वर्षदेखि जारी…
तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन
काठमाडौँ, ९ जेठ : जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ । परिसरका प्रवक्ता, प्रहरी…
‘समृद्धिका लागि एकताबद्ध प्रयास अपरिहार्य’
काठमाडौँ, ९ जेठ : राजनीतिक परिवर्तनमा सहकार्य गरेका प्रमुख राजनीतिक दलका नेताहरूले मुलुकलाई समृद्धितर्फ लैजान एकताबद्ध प्रयास आवश्यक रहेकामा जोड दिनुभएको छ । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले आज…
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा
काठमाडौँ, ९ जेठ : प्रमुख १० अपराधमध्ये पहिलो स्थानमा बैंकिङ कसुरका मुद्दा देखिएको छ । प्रहरी प्रधान कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रहरीले छुट्याएको मुख्य…
सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्छ : प्रचण्ड
पर्वत, ९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्ने बताउनुभएको छ । ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण…
श्रम क्षेत्रको नीति र कानुनको आधार कांग्रेसले तयार पारेको हो : देउवा
काठमाडौँ, ९ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रम क्षेत्रको नीति र कानुनको आधार पार्टीले नै तयार पारेको बताउनुभएको छ । कांग्रेस, श्रमिक तथा ट्रेड युनियन विभागले आज पार्टी…
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँ : राष्ट्रपति
काठमाडौँ, ९ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई हामी सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताउनुभएको छ । देशभित्रका विभिन्न…
पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने
काठमाडौँ, ९ जेठ : यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेङ्गी सङ्क्रमणसमेत बढ्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेङ्गी…
कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष
कञ्चनपुर, ९ जेठ : कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना सङ्कलन गरी प्रयोगशालामा…
अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा
काठमाडौँ, ९ जेठ : अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिनुभएको छ । उहाँले अभिनय गर्नुभएको चलचित्र ‘नरसिंहा अवतार’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ । आफूले सुहाउँदो र अनुकूल…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
भदौ १५, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






