राष्ट्रियसभाको बैठक चलिरहँदा दर्शकदीर्घामा प्रतिनिधिसभाका सांसद पुगेपछि ….

 जेठ १५, २०८२

काठमाडौँ, १४ जेठ : ‘भिजिट भिषा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठकमा विरोध जनाए । बिहान ११ः०० बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला…

ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल

 जेठ १५, २०८२

काठमाडौँ, १४ जेठ ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा सहकार्य…

विचार : गणतन्त्रपछि खेलकुदमा उपलब्धि

 जेठ १५, २०८२

राजु सिलवाल नेपालमा राजनीतिक संरचना परिवर्तन भई लोकतन्त्रको आगमनसँगै गणतन्त्रको बहाली भएपछि मुलुकका अन्य क्षेत्रमा जस्तै खेलकुदमा पनि विविध परिवर्तन भएका छन् । मुलुकमा बहुदलीय ब्यवस्थाको पुनःस्थापनापछि पहिलोपटक स्थापना गरिएको…

औषधी कम्पनीले साधारण शेयर बिक्री गर्दै

 जेठ १५, २०८२

काठमाडौँ १४ जेठ ः साधारण शेयर बिक्रीको प्रक्रियामा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति)का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ । एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबीच…

सङ्घीय संसदको दुवै सदनको बैठक

 जेठ १५, २०८२

काठमाडौँ, १४ जेठ : सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११.०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै…

बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग बनेन

 जेठ १५, २०८२

चितवन, १४ जेठः बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा नबन्ने भएको छ । सो क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ । गत असोजको…

बागमती प्रदेशसभा : नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

 जेठ १५, २०८२

बागमती, १४ जेठ : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज हुने बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम…

न्युजिल्याण्डका उपप्रधानमन्त्री आज आउँदै

 जेठ १५, २०८२

काठमाडौँ, १४ जेठ : न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै उहाँले छुट्टाछुट्टै…

गण्डकी प्रदेशका नौ अस्पताल स्तरोन्नति हुँदै

 जेठ १५, २०८२

गण्डकी, १४ जेठ : गण्डकी प्रदेश सरकारले प्रदेशका नौ वटा अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको छ । सोमबारको प्रदेश मन्त्रिपरिषद् बैठकले ती अस्पतालको दरबन्दी र शय्या सङ्ख्या निर्धारण गरी स्वीकृत…

जिप दुर्घटनामा तीन जनाको मृत्यु

 जेठ १४, २०८२

बाजुरा, १३ जेठ : जिल्लाको जगन्नाथ गाउँपालिकामा आज जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा धनगढी उपमहानगरपालिका घर भई हाल नेपाल टेलिकम बाजुराका कार्यालय प्रमुख…