बजेट कार्यान्वयन आजैदेखि सुरु हुन्छ : अर्थमन्त्री

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम गर्ने बताउनुभएको छ । शुक्रबार अर्थ मन्त्रालयमा…

वरिष्ठ पत्रकार चालिसेको निधन

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : वरिष्ठ साहित्यकार एवं पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उहाँको आज बिहान अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो…

सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ

 जेठ १७, २०८२

गण्डकी, १६ जेठः गण्डकी प्रदेश सरकारले जारीको गरेको ‘राइड सेयरिङ र सेल्फ ड्राइभ’ सेवालाई कानुनी रूपमा स्वीकृति दिने नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली खारेज गनुपर्ने मागसहित गरिएको सार्वजनिक सवारीसाधन बन्दका कारण…

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : नेपाली राजदूतावास अबुधावीले एक विशेष कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएको छ । समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक…

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सातौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज…

मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा बढी हेरफेर

 जेठ १७, २०८२

काठमाडौँ, १६ जेठ : सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त…

राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा

 जेठ १७, २०८२

राजविराज (सप्तरी), १६ जेठः राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ । बसपार्कको बिहीबार एक समारोहबीच राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गर्नुभयो । राजविराज–२ स्थित राजदेवी टोलमा बसपार्क…

सगरमाथाको सुन्दरता र सुरक्षा

 जेठ १७, २०८२

केपी शर्मा ओली यतिबेला हामी समिटर समिट शिखर आरोहीहरुको शिखर सम्मेलनमा सहभागी भइरहेका छौँ । यस अवसरमा हामी यस क्षेत्रका समस्याहरुको पनि चर्चा गरिरहेका छौँ । यस क्षेत्रको विगत र…

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी

 जेठ १७, २०८२

म्याग्दी, १६ जेठ : अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् । आठ हजार ९१ मिटर…

काँक्रोको बीउबाट मनग्य आम्दानी

 जेठ १७, २०८२

पर्वत, १६ जेठः पर्वतका विभिन्न गाउँमा काँक्रोको बीउका लागि व्यावसायिक रुपमा खेती भइरहेको छ । किसानले काँक्रोको बीउबाट मनग्य आम्दानी लिन थालेका छन् । गत वर्ष फागुनको पहिलो साता लगाएको…