लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायामा लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर देखापरेको विषयमा उक्त रोगको वस्तुगत अवस्थिति अध्ययन गरी तत्काल नियन्त्रणका…

‘पाशुपत विश्वकोश’ सार्वजनिक

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठः पशुपतिनाथ एवं शैव धर्मका विविध आयामलाई समेटेर ‘पाशुपत विश्वकोश’ पुस्तक सार्वजनिक गरिएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले आज यहाँ आयोजना गरेको पुस्तक विमोचन समारोहमा संस्कृति,…

प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सुरु विन्दुको विवाद र समाधानबारे छलफल

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठः प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधानका उपायबारे आज ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास,…

राष्ट्रिय वाणिज्य बैँककाे शाखा कार्यालय ३०७ पुग्यो

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यो सँगै बैँकको शाखा कार्यालयको सङ्ख्या तिन सय सात पुगेको…

पोर्चुगललाई युइएफए नेसन्स लिग उपाधि

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : युइएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५–३ गोलले हरायो । पोर्चुगलले दोस्रो पटक यस उपाधि…

हाम्रो नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ : ब्रिटिस गोर्खा सैनिक

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : बेलायती भूतपूर्व गोर्खा सैनिकले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था समितिको आजको बैठकमा भूपू गोर्खा सैनिकका प्रतिनिधिले आफूहरूले नयाँ…

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र गरेको छ । मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने…

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ । राष्ट्रियसभाको आजको बैठकको…

सङ्गठन सुदृढीकरणका लागि अनेरास्ववियू (क्रान्तिकारी) तीनमहिने अभियान सुरु

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सङ्गठन सुदृढीकरणका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ सुरु गरेको छ । यही जेठ २५ गतेदेखि सुरु भएको सो अभियान…

चिनियाँ शान्सीमा सुनौलो गहुँखेत हुँदै दौडिरहेको बुलेट

 जेठ २७, २०८२

फोटोग्राफर चाङ स्युफङले हालै शान्सी प्रान्तको युन्चङ सहरको स्यास्यान  काउन्टीको श्वेथौ टाउनसिपमा खिचेका मनोरम तस्बिरहरू जो कोहीका लागि निकै लोभलाग्दा छन् । तस्बिरले फसल भित्र्याउन तयारी अवस्थामा रहेको सुनौलो गहुँबारी हुँदै हाइस्पीड रेलहरू गुडिरहेको कुरालाई चित्रण गरेको छ।…