किसानलाई बैङ्कले सहज रुपमा ऋण प्रवाह गर्नुपर्ने

 असार ०१, २०८२

काठमाडौँ, १ असार : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानहरुलाई बैंकले सहज, सरल र सुलभ ढङ्गले ऋण प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रवादी गणतान्त्रिक मोर्चाले कृषिसम्बन्धी…

जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा

 असार ०१, २०८२

बनियानी (झापा), १ असार : यहाँको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आज दुर्लभ कछुवा फेला परेको छ । पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक…

गण्डकीमा बजेटको ठूलो हिस्सा पूर्वाधारमा

 असार ०१, २०८२

गण्डकी, १ असार : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सडक, पुललगायत भौतिक पूर्वाधार आयोजनातर्फ रु ११ अर्ब ९८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री…

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट

 असार ०१, २०८२

सुदूरपश्चिम, १ असार : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरेको छ । प्रदेशसभाको आजको बैठकमा…

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

 असार ०१, २०८२

काठमाडौँ, १ असार : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर रु एकले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर रु…

जहाँ जाऊ लागिरहन्छ माया देशको…

 असार ०१, २०८२

काठमाडौँ, १ असार : “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म यहाँ आउन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेकी छु”, म्यान्मारबाट पहिलो पटक नेपाल आउनुभएकी अस्मिता न्यौपाने भन्नुभयो । नेपालबाट…

मध्य नाइजेरियामा भएको आक्रमणमा कम्तीमा ४५ जनाको मृत्यु

 असार ०१, २०८२

जोस, नाइजेरिया, ३१ जेठ : मध्य नाइजेरियाको एक सहरमा राति भएको आक्रमणमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको छ । बेनुए राज्यको एक शहरमा शनिबार बिहान सशस्त्र डाकुहरूले गरेको आक्रमणमा…

‘राष्ट्रिय आमसञ्चार प्राधिकरण गठनमा जोड’

 असार ०१, २०८२

काठमाडौँ, १ असार : सरोकारवालाहरुले राष्ट्रिय आमसञ्चार प्राधिकरण गठन गर्नुपर्नेमा जोड दिनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार सचिव राधिका अर्याल,…

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय

 असार ०१, २०८२

काठमाडौँ, १ असार : परराष्ट्रमन्त्री डा आरजुराणा देउवाले इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा सो क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा चासो व्यक्त गर्दै उच्च प्राथमिकतामा राखेर…

गण्डकी प्रदेशको बजेट ३१ अर्ब ९७ करोड

 असार ०१, २०८२

गण्डकी, १ असार : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री डा टकराज…