चङ्खेलीको मासिधारामा टेलिफोन सेवा अवरुद्ध

 असार ०८, २०८२

सिमकोट (हुम्ला), ८ असार : चङ्खेली गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट वञ्चित भएका छन् । चङ्खेली गाउँपालिका–६ स्थित मेल्छामको…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

 असार ०८, २०८२

काठमाडौँ, ८ असार : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८…

डोकामा पानी बोक्ने दिन गए, धजे–मकरजुङ गाउँका घरमै धारा

 असार ०८, २०८२

इलाम, ८ असार : सूर्योदय नगरपालिका–१ स्थित धजे–मकरजुङ गाउँमा वर्षौँदेखि डोकामा पानी ओसारेर गुजारा गर्दै आएका बासिन्दाको घरआँगनमा अहिले स्वच्छ खानेपानीको धारो बगिरहेको छ । “डोकामा पानी ल्याउने तीतो दिन…

किसानलाई चैते धान थन्क्याउने चटारो

 असार ०८, २०८२

डुम्रे (तनहुँ), ८ असार : जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धानखेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धानखेती…

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

 असार ०८, २०८२

राँझा (बाँके), ८ असार : बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बस्तीमा तार जाली र बाख्राको सुरक्षित खोर निर्माण गरिएको छ । राप्ती सोनारी गाउँपालिका–९ मा…

आणविक कार्यक्रमबारे सम्झौता गर्न इरानलाई दुई साताको समय दिने घोषणा

 असार ०७, २०८२

वासिङ्टन, ७ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गर्नुभएको छ । “हामी इरानसँग कुरा गर्नेछौं र के गर्ने भनेर निर्णय…

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

 असार ०७, २०८२

साओ पाउलो, ७ असार : ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी ब्राजिलमा २१ जना यात्रु बोकेको ‘हट एअर बेलुन’मा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको बताएका छन् ।…

ब्रिटिस गोर्खा सैनिकको इतिहास गर्व गर्नलायक छ : देउवा

 असार ०७, २०८२

पाटन (ललितपुर), ७ असार : पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक भएको बताउनुभएको छ । ब्रिटिसगोर्खा नागरिक निरन्तरता अभियान समितिद्वारा आज ललितपुरमा आयोजित…

ब्रिटिस गोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छ : देउवा

 असार ०७, २०८२

पाटन (ललितपुर), ७ असार : पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिस गोर्खा सैनिकको इतिहास गर्व गर्न लायक भएको बताउनुभएको छ । ब्रिटिस गोर्खा नागरिक निरन्तरता अभियान समितिद्वारा आज…

योग, ज्ञान र निरोगी नेपाल

 असार ०७, २०८२

केपी शर्मा ओली आज जुन २१ तारिख अथवा वर्ष भरिको सबैभन्दा लामो दिन । आज योग प्रारम्भ भएको दिन । हजारौँ वर्षअघि भगवान् शिवले आफ्ना सप्तऋषि भनिने शिष्यहरुलाई अगाडि राखेर…