‘आवश्यक रासायनिक मल मौज्दात छ’

 असार ०९, २०८२

काठमाडौँ, ९ असार : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक रासायनिक मल मौज्दातमा रहेकाले कुनै चिन्ता नलिन आग्रह गर्नुभएको छ । विनियोजन विधेयक २०८२ अन्तर्गत कृषि तथा…

राससका महाप्रबन्धक राईको बिदाइ

 असार ०९, २०८२

काठमाडौँ, ९ असार : राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राई आफ्नो चार वर्षीय कार्यकाल पूरा गरी बिदा हुनुभएको छ । राससले महाप्रबन्धक राईलाई धन्यवाद दिँदै सम्मानसहित विदाइ गरको…

कोलम्बियाको विद्रोही नियन्त्रित क्षेत्रका ५० भन्दा बढी सैनिक स्थानीयको कब्जामा

 असार ०९, २०८२

बगोटा, ९ असार : देशको दक्षिणपश्चिमको छापामार नियन्त्रित क्षेत्रका स्थानीय बासिन्दाहरूले आइतवार ५० जनाभन्दा बढी कोलम्बियाली सैनिकहरूलाई बन्धक बनाई गिरफ्तार गरेको सेनाले जनाएको छ । सैनिकको प्लाटुनले मिके क्यानियने र…

इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण : इरानी मिडिया

 असार ०९, २०८२

तेहरान, ९ असार : इजरायलले तेहरानको दक्षिणमा रहेको इरानको भूमिगत आणविक स्थल फोर्डोमा पुनः आक्रमण गरेको छ । “आक्रमणकारी (इजरायल) ले फेरि फोर्डो आणविक स्थलमा आक्रमण गरेको छ,” कोम प्रान्तको सङ्कट…

किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन

 असार ०९, २०८२

किएभ, ९ असार : युक्रेनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा गरेको एक दिनपछि युक्रेनले सोमबार राजधानी किएभमा भएको आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको बताएको छ । राजधानीमा…

इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण : इरानी मिडिया

 असार ०९, २०८२

इजरायलले तेहरानको दक्षिणमा रहेको इरानको भूमिगत आणविक स्थल फोर्डोमा पुनः आक्रमण गरेको छ । “आक्रमणकारी (इजरायल) ले फेरि फोर्डो आणविक स्थलमा आक्रमण गरेको छ,” कोम प्रान्तको सङ्कट व्यवस्थापन प्राधिकरणका प्रवक्तालाई…

श्रीलङ्काद्वारा यस वर्ष सात करोड ६० लाख डलर बराबरको तस्करी गरिएको लागूऔषध बरामद

 असार ०९, २०८२

कोलम्बो, ९ असार : श्रीलङ्काको लागूऔषध विरोधी अभियानले यस वर्ष सात करोड ६० लाख डलरको सडक मूल्य बराबरको तीन टन (छ हजार छ सय पाउन्ड) भन्दा बढी अवैध लागूऔषध बरामद…

टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित

 असार ०९, २०८२

टोकियो, ९ असार : जापानको राजधानी टोकियोमा मतदाताले जापानको सत्तारुढ दललाई नगर सभाको सबैभन्दा ठूलो समूहको हैसियतबाट पछि धकेलिदिएको मत परिणामले सोमबार देखाएको छ । सन् १९५५ देखि लगातार देशको…

इरान–इजरायल युद्धबाट प्रभावित नेपालीको अवस्थाबारे जानकारी माग

 असार ०९, २०८२

काठमाडौँ, ९ असार : मध्यपूर्वी मुलुकहरू इरान र इजरायलबीच चलिरहेको युद्धका कारण प्रभावित नेपाली नागरिक तथा उनीहरको सुरक्षाको अवस्थाबारे सदनलाई जानकारी गराउन सांसदहरूले माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा…

उपराष्ट्रपति यादवसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

 असार ०९, २०८२

काठमाडौँ, ९ असार : उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदानसँगै भएको…