शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो
कञ्चनपुर, १३ असार : शुक्लाफाँटा नगरपालिकामा २० वर्ष मुनिका किशोरी आमा बन्ने दर बढ्दै जान थालेको छ । उमेर नपुगेरै विवाह गरी आमा बन्ने किशोरीमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर…
सामुदायिक वनको लगानीमा विपन्न युवालाई ड्राइभिङ तालिम
घोडाघोडी (कैलाली), १३ असार : कैलालीको गौरीगङ्गा नगरपालिका–७ मा रहेको सुनपाल सामुदायिक वन उपभोक्ता समूहले २२ जना विपन्न युवायुवतीलाई ४५ दिने निःशुल्क ड्राइभिङ तालिम प्रदान गरेको छ । समूहले आफ्नो…
ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’
गुल्मी, १३ असार : गुल्मीको रूरू क्षेत्र गाउँपालिका–३ स्थित थोर्गामा उत्पादन हुने ‘थोर्गेली गुड’ अहिले एक ‘ब्राण्ड’का रूपमा स्थापित भएको छ । डेढ सय वर्षदेखि उखुखेती हुँदै आएको यस क्षेत्रमा…
नेपालको डिजिटल स्वास्थ्य क्षेत्रमा लगानी गर्न आमन्त्रण
मानव जीवनका विभिन्न पाटोलाई एआई प्रविधिले सहज बनाइरहेको परिप्रेक्षमा चीन र नेपालका स्वास्थ्य विज्ञहरूले बिहीबार आपसी सहकार्यका संभाव्यताबारे बहस गरेछन् । ग्वान्जाउस्थित नेपाली महावाणिज्यदूतावासले सम्बन्धित विज्ञहरू तथा नेपाली चिकित्सा क्षेत्रका व्यक्तिहरूलाई अनलाइन तथा…
गोरखामा लिची बिक्रीबाट ११ करोड आम्दानी
गोरखा, १३ असार : गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड…
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, १३ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…
आज (१३ असार)को लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा…
देशभर मनसुनी वायुको प्रभाव
काठमाडौँ, १३ असारः देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही…
जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै
कञ्चनपुर, १३ असार : गर्मी र वर्षात्को समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा…
शाङ्हाई सहयोग संगठन, ऊर्जा मन्त्रीस्तरीय बैठकमा हरेक देशको आ-आफ्नै दाबी, को भन्दा को कम ?
साझाखबर, १२ असार जुन २६ तारिख शाङहाई सहयोग संगठन (एससीओ) को ऊर्जा मन्त्रीस्तरीय बैठक चीनको चच्याङ प्रान्तमा पर्ने निङपो सहरमा आयोजना गरियो । बैठकमा नेपाल, रूस, उज्बेकिस्तान, अजरबैजान र अन्य…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मलेसियामाथि नेपालको जित
भदौ ०९, २०८३
देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध
भदौ ०९, २०८३
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
भदौ १०, २०८३






