बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु
रसुवा, २९ असार : चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ । ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि…
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
सियोल, २९ असार : उत्तर कोरियाली नेता किम जोङ उनले रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँगको वार्ताका क्रममा युक्रेनमा जारी युद्धमा मस्कोलाई पूर्ण समर्थन गर्ने प्रस्ताव राख्नुभएको छ । किएभविरुद्ध रूसको आक्रमणबीच दुवै…
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
काठमाडौँ, २९ असार : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘सूचना प्रविधि तथा साइबर…
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छ : राजदूत ओली
बेइजिङ, २९ असार : चीन नेपालको एक प्रमुख लगानीको स्रोत मुलुक रहँदै आएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनबाट नेपालमा लगानीका लागि प्रशस्त अवसरहरु रहेका छन् । यसैवर्ष चीन…
न्युयोर्कमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न
काठमाडौँ, २८ असार : न्युयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा आज न्युयोर्कमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि…
लोकतन्त्रको विकल्प छैन : सभामुख
भक्तपुर, २८ असार : सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रको ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तक…
कानुनबमोजिम सबैले नागरिकता पाउनुपर्छ : गृहमन्त्री
काठमाडौँ, २८ असार : आमाको नामबाट नागरिकता पाउने गरी नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट पास भएपछि नागरिकताविहीन सङ्घर्ष समितिले गृहमन्त्री रमेश लेखकसँग भेट गरेको छ । समितिका अध्यक्ष इन्द्रजीत…
सबै राजनीतिक दलको सहकार्यमा संविधान संशोधन : सिटौला
लेखनाथ (कास्की), २८ असार : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलको सहकार्यमा संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित छलफलमा उहाँले…
पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन
काठमाडौँ, २८ असार : पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ । उहाँको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताउनुभयो । उहाँको दाहसंस्कार…
२० करोड खर्चेर शिक्षण अस्पतालमा सेवा विस्तार : १५ शय्याको आकष्मिक ‘वार्ड’
काठमाडौँ, २८ असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित १५ शय्याको आकष्मिक ‘वार्ड’ र आधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा शुभारम्भ …
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






