व्यवसायी प्रसाई धरौटीमा रिहा

 साउन २१, २०८२

काठमाडौँ, २० साउनः पाटन उच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई डिल्लीबजार कारागारबाट रिहाइ भएका छन् । सोमबार सो अदालतले दुई वटा मुद्दामा प्रसाईसँग रु २८ लाख धरौटी माग गरेको…

श्रीलङ्का : बदनाम प्रहरी प्रमुखको महाभियोगमा बहस गर्दै

 साउन २१, २०८२

कोलम्बो, २० साउन : श्रीलङ्काको संसद्ले मङ्गलबार दुर्व्यवहार र आपराधिक व्यवहारका लागि प्रहरी प्रमुख देशबन्धु तेन्नाकोनलाई बर्खास्त गर्ने प्रस्तावमा बहस गरिरहेको छ । यो पहिलो पटक कुनै प्रहरी महानिरीक्षकले महाभियोगको…

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो राष्ट्रसङ्घीय सम्मेलन सुरु, प्रधानमन्त्री ओलीको सम्बोधन आजै

 साउन २१, २०८२

आवाजा (तुर्कमेनिस्तान), २० साउन : भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा सुरु भएको छ । आजदेखि २३ गतेसम्म हुने सो सम्मेलनमा सहभागी मलुकका राष्ट्रप्रमुख तथा सरकार…

सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस

 साउन २१, २०८२

काठमाडौँ, २० साउन : सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा बढुवा सिफारिस गरिएको छ । रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६, सशस्त्र प्रहरी उपरीक्षकमा २२, प्राविधिक सशस्त्र…

दाङ, बाँके, बर्दियामा भारीसम्म वर्षा

 साउन २१, २०८२

काठमाडौँ, २० साउन : दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी…

राप्ती राजमार्गः पहिराले दाङ–सल्यान सडक अवरुद्ध

 साउन २१, २०८२

दाङ, २० साउन : अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । दाङ–सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी…

नारायणगढ–मुग्लिन सडकः सधैँ ढुङ्गा खस्ने त्रास

 साउन २१, २०८२

चितवन, २० साउन : नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका…

पूर्वराष्ट्रपति भण्डारीद्वारा कक्षा १२ उत्तीर्ण छात्रछात्रालाई बधाई

 साउन २१, २०८२

काठमाडौँ, २० साउन : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका छात्रछात्रालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा…

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

 साउन २१, २०८२

गाईघाट (उदयपुर), २० साउन : उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार…

आधारभूत अस्पतालमै ‘डायलाइसिस’ सेवा

 साउन २१, २०८२

गलकोट (बागलुङ), २० साउन : यहाँको आधारभूत अस्पतालमा डायलाइसिस सेवा दिने तयारी थालिएको छ । यसका लागि सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत बडिगाड गाउँपालिकालाई रु एक करोड एक लाख ४४…