जलजन्य विपद् : पूर्वसूचना प्रणालीले समुदाय जोगायो

 असोज २७, २०८१

टीकापुर, २७ असोज : हरेक वर्ष बाढीको पीडा भोगिरहेका कैलालीका सर्वसाधारण विगतका तुलनामा पछिल्ला वर्षमा पूर्वतयारीमा सचेत भएका छन् । कैलालीका तटीय क्षेत्रका बासिन्दा बाढीको पूर्वानुमानमा आधारित सूचनाअनुसार पूर्वतयारीमा जुट्ने…

बाढीबाट चन्द्रनहरमा लाखौँको क्षति

 असोज २७, २०८१

राजविराज (सप्तरी), २७ असोज : हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति भएको छ । नहरका विभिन्न भागका बाँध भत्केका छन् । चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्त समितिका अध्यक्ष…

उनन्तीस खानेपानी योजना सम्पन्न

 असोज २७, २०८१

तनहुँ, २७ असोज : आर्थिक वर्ष २०८०/८१ मा तनहुँ र नवलपुरमा २९ वटा खानेपानी योजना सम्पन्न भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मातहत तनहुँ र नवलपुरमा ती योजना…

चितवनमा टीका लगाउन आउनेलाई दूध, दही र मोही

 असोज २७, २०८१

चितवन, २७ असोज : निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो । कतिपयले तयारी मोहीले…

विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटाली प्रस्थान

 असोज २७, २०८१

काठमाडौं, २७ असोज : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि…

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

 असोज २७, २०८१

काठमाडौँ, २७ असोज : बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

 असोज २७, २०८१

काठमाडौँ, २७ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २०…

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

 असोज २७, २०८१

काँक्रेविहार (सुर्खेत), २७ असोज : कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ । यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय…

अनि पो दसैँ आउँथ्यो – लिलाराज भट्टराई

 असोज २७, २०८१

काठमाडौँ, २७ असोज (रासस) : केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यौँ । चचहुइइ।।।गर्दै पिङ मच्चाउने प्रतीक्षामा हुन्थ्यौँ । जब पिङ मच्चाउथ्यौँ,…

अरनिको राजमार्ग एकतर्फी सञ्चालन

 असोज २७, २०८१

धुलिखेल, २७ असोज : अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब…