प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा…

बाख्रापालनबाट आत्मनिर्भर बन्दै बाँकेका महिला

 कार्तिक ०१, २०८१

राँझा(बाँके), १ कात्तिक : जिल्लाका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् । जिल्लास्थित १४ सामाजिक…

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार

 कार्तिक ०१, २०८१

तनहुँ, १ : पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथामिकता दिएसँगैै पाहुनाका लागि स्थानीय…

चोभारआदिनाथमा एकमहिने मेला सुरु

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आज बिहानैदेखि सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ…

बाढीले हरिनगरमा २४ करोड २७ लाखको क्षति

 कार्तिक ०१, २०८१

इनरुवा (सुनसरी), १ कात्तिक : हालैको हरिनगर गाउँपालिकामा रु २४ करोड २७ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा…

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने…

पाँच प्रदेशका पहाडी भागका केही स्थानमा वर्षा हुने

 कार्तिक ०१, २०८१

काठमाडौँ, १ कात्तिक : हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी…

आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा

 कार्तिक ०१, २०८१

दमौली (तनहुँ), १ कात्तिक : यहाँको आँबुखैरेनी गाउँपालिका—१ का महिला सयपत्री फूल उत्पादनमा जोडिएका छन् । यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध यहाँका महिलाहरू फूल उत्पादनमा जोडिएका हुन् । पछिल्लो समय…

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित

 कार्तिक ०१, २०८१

गलकोट (बागलुङ), १ कात्तिक : जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको…

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

 कार्तिक ०१, २०८१

धरान (सुनसरी), १ कात्तिक : इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा छोड्न…