डोटीमा किबीखेती विस्तार गरिँदै

 कार्तिक १०, २०८१

डोटी, १० कात्तिक : जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ । दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान…

कोप–२९ मा हिमालदेखि समुद्रसम्मका विषय सशक्त रुपमा उठाइनेछ : प्रधानमन्त्री

 कार्तिक १०, २०८१

काठमाडौँ, १० कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मका विषयलाई सशक्त रुपमा उठाइने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयले…

अस्ट्रेलियामा विमान दुर्घटनामा हुदाँ दुई जनाकोे मृत्यु

 कार्तिक १०, २०८१

सिड्नी( अस्ट्रेलिया), १० कात्तिक (रासस/सिन्ह्वा) : अस्ट्रेलियाको सिड्नी देखि दक्षिणपश्चिम क्षेत्रमामा शनिबार भएको विमान दुर्घटनामा परी दुई जनाको मृत्यु भएको अस्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्लु) राज्यको प्रहरीले जनाएको छ ।…

इजरायलद्वारा इरानमा क्षेप्यास्त्र आक्रमण

 कार्तिक १०, २०८१

जेरुसेलम, १० कात्तिक (रासस / एएफपी) : इजरायलले इरानका विभिन्न सैन्य आधारमा शनिबार हवाई आक्रमण गरेको बताएको छ । इजरायली सेनाले आफ्नो आक्रमणले इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र…

अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित

 कार्तिक १०, २०८१

काठमाडौँ, १० कात्तिक : अफगानिस्तानका महिला तथा बालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै महिला विभेद उन्मुलनसम्बन्धी राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यू) ले उनीहरुको शिक्षा, रोजगारी, आवागमन, सार्वजनिकस्थलमा उपस्थितिलगायत आधारभूत मानव अधिकार सुनिश्चित हुनुपर्नेमा…

ड्रोनबाट सामान ढुवानी

 कार्तिक १०, २०८१

म्याग्दी, १० कात्तिक : अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ । ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही वडाको…

शेयर बजारमा लगानीबारे सचेतना प्रदान

 कार्तिक १०, २०८१

नवलपुर (नवलपरासी), १० कात्तिक : विश्व लगानी सप्ताह–२०२४ को अवसर पारेर नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेका छन् । नेप्से ब्रोकर…

‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’

 कार्तिक १०, २०८१

सिरहा, १० कात्तिक : पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता लिलानाथ श्रेष्ठले वर्तमान सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको बताउनुभएको छ । सिरहाको नवराजपुरमा एमाले गाउँपालिका कमिटीद्वारा विजयादशमी, शुभ दीपावली, छठपर्व…

‘जहाँको कर त्यहीको विकास’

 कार्तिक १०, २०८१

चितवन, १० कात्तिक : अमेरिकाको डेमोक्रेटिक पार्टीबाट नेपाली मूलका टीका पौडेल अहिले टेक्सासस्थित युलेस सिटीका उपप्रमुख (मेयर प्रोटिन) सेवारत हुनुहुन्छ । यसअघि सोही सिटीमा सदस्यमा निर्वाचित हुनुभएका उहाँ यस पटक…

तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण

 कार्तिक १०, २०८१

जुम्ला, १० कात्तिक : यहाँको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण गरिएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका…