चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
भेरीगङ्गा (सुर्खेत), ११ कात्तिक : कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा…
अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
पाटन (ललितपुर), ११ कात्तिक : शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ । सम्मेलनको दोस्रो दिन शनिबार ऊर्जा,…
गाउँगाउँमा छठ घाटको तयारी गरिँदै
जलेश्वर (महोत्तरी), ११ कात्तिक : छठपर्व नजिकिँदै गर्दा महोत्तरीसहित मिथिलाञ्चलको गाउँगाउँमा छठ घाटको तयारी तीव्र भइरहेको छ । तराई मधेससहित देशकै प्रमुख चाडमध्येको एक छठपर्वका लागि विभिन्न पोखरी, नदी र…
गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार
गोदावरी (ललितपुर) ११ कात्तिक : ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म रु ९० लाखको कारोबार भएको छ । प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ११ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४…
इँटा उद्योगमा काम गर्न ल्याइएका भारतका ४४ मजदुर अलपत्र
सप्तरी, ११ कात्तिक : यहाँको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन् । उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा…
पन्ज्युनयाँ क्रिकेट लिगको सेमिफाइनल समीकरण पूरा
बैतडी, १० कात्तिक : बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । आज सम्पन्न क्वाटरफाइनल खेलबाट बस्कोट सुपर किङ्स बी सेमिफाइनल पुगेको…
देश र जनताको हितमा काम गरौँ : अध्यक्ष नेपाल
भक्तपुर, १० कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले क्षमताअनुसार देश र जनताको हितमा काम आग्रह गर्नुभएको छ । मध्यपुरथिमिमा आज आयोजित पुस्तक विमोचन…
रास्वपाद्वारा स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई कार्ययोजना पेस गर्न निर्देशन
काठमाडौँ, १० कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको…
जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मधेस प्रदेशद्वारा सङ्घीय सरकारको ध्यानाकर्षण
जनकपुर, १० कात्तिक : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनका असरबाट अन्य ठाउँ झै मधेस प्रदेशको सामाजिक तथा आर्थिक जीवन नराम्ररी प्रभावित भइरहेको बताउनुभएको छ । पछिल्ला केही दशकयत…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
अमेरिका-इरान तनाव चर्किदा होर्मुजमा ट्यांकरमाथि प्रहार
असोज ०६, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






