जानकी मन्दिरमा १०१ कोसेली अर्पण

 असोज २१, २०८२

महेन्द्रनगर (धनुषा), २१ असोज : कोजाग्रत पूर्णिमाका अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा १०१ कोसेली (भार) ल्याइएको छ । महोत्तरीको रतौली गाउँबाट जानकी मन्दिरमा परम्परागत रूपमा ल्याइने १०१ कोसेली यसवर्ष पनि…

वर्षा र हुण्डरीले केराखेतीमा क्षति

 असोज २१, २०८२

इनरुवा (सुनसरी), २१ असोज : गत शनिबार र आइतबार वर्षासँगै आएको हावाहुण्डरीका कारण यहाँका विभिन्न स्थानका केराखेतीमा ठूलो क्षति पुगेको छ । सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगरलगायत क्षेत्रका केराखेतीमा ठूलो क्षति…

आलेख : एक वर्षमै थिलथिलियो बिपी राजमार्ग

 असोज २१, २०८२

काभ्रेपलाञ्चोक, २१ असोज : सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडक मार्ग हो बिपी राजमार्ग । गत वर्षको बाढी, पहिरोबाट क्षत्विक्षत बनेको राजमार्ग अस्थायी…

क्यानाडाका प्रधानमन्त्रीको ह्वाइट हाउस भ्रमण : अमेरिकी करबारे छलफल हुने

 असोज २१, २०८२

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानाडाको अर्थतन्त्रमा नकारात्मक असर पार्ने करहरू घटाउन राजी गराउने उद्देश्यका साथ मङ्गलबार पुनः वासिङ्टन भ्रमण गर्न लाग्नुभएको छ । पदभार सम्हालेपछि यो…

चिनियाँ प्रधानमन्त्री ली किआङको उत्तर कोरिया भ्रमण : सन् २०१९ पछि पहिलो उच्चस्तरीय यात्रा

 असोज २१, २०८२

चिनियाँ प्रधानमन्त्री ली किआङ आगामी बिहीबारदेखि शनिबारसम्म उत्तर कोरियाको भ्रमण गर्दै हुनुहुन्छ । यो सन् २०१९ पछि कुनै चिनियाँ नेताद्वारा हुने पहिलो उच्चस्तरीय भ्रमण हो । चिनियाँ विदेश मन्त्रालयका अनुसार…

दसैँ मानेर काठमाडौँ फर्किनेको चहलपहल (फोटो फिचर)

 असोज २१, २०८२

काठमाडौँ, २१ असोज : दसैँ मनाउन घर गएका सर्वसाधारण कर्मथलो काठमाडौँ फर्कन थालेका छन् । उपत्यका प्रवेश गर्ने नाकामा दसैँ मनाएर फर्किने यात्रुको चाप बढेको छ ।  उपत्यका प्रवेश गर्ने…

‘अख्तियार प्रमुखसहित आयुक्तहरुले स्वेच्छिक राजीनामा दिनुपर्छ’

 असोज २१, २०८२

काठमाडौँ, २१ असोज : जेनजी आन्दोलन अलाइन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित सबै आयुक्तको स्वेच्छिक अवकासको माग राखेको छ । अलाइन्सको तर्फबाट जेनजीका सदस्यहरूले सरकार तथा अख्तियारमा गएर लिखित…

कर्णालीमा विपन्नलाई आवास

 असोज २१, २०८२

काँक्रेविहार (सुर्खेत), २१ असोज : कर्णाली प्रदेश सरकारले गरिव तथा विपन्नका लागि हालसम्म चार हजार ८५६ घर निर्माण गरेको छ । जनता आवास (प्रदेश), जनता आवास (सङ्घ) र विपन्नको घर…

बाह्र जनाको सकुशल उद्धार

 असोज २१, २०८२

रसुवा, २१ असोज : लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेका छन् । पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र…

विपद् जोखिम न्यूनीकरणको बैठक सिंहदरबारमा

 असोज २१, २०८२

काठमाडौँ, २१ असोज : प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९औं बैठक सिंहदरबारमा बसिरहेको छ ।  बैठकमा केही दिनअघिको मनसुनजन्य विपदको खोज, उद्धार र राहतबारेमा…