कात्तिक कृष्ण औँसी : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती
काठमाडौँ, १५ कात्तिक : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक…
पर्यटकीय यामसँगै पर्यटकको चहलपहल बढ्दो
काठमाडौँ, १५ कात्तिक : सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना आठ हजार नौ सय दुई जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा…
कात्तिक कृष्ण चतुर्दशी : नरक चतुर्दशी, कुकुर तिहार
काठमाडौँ, १५ कात्तिक : नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक…
विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
काठमाडौँ, १५ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहिबारको अमेरिकी…
तिहार विशेष मौसम बुलेटिन, झरी पर्ने देखिँदैन
काठमाडौँ, १४ कात्तिक : जल तथा मौसम विज्ञान विभागले आज तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ । सार्वजनिक बुलेटिनअनुसार यस वर्ष तिहारको…
कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए
चितवन, १४ कात्तिक : चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले…
चाडपर्व लक्षित विशेष सुरक्षा निगरानी : ४८ हजार प्रहरी परिचालन
काठमाडौँ, १४ कात्तिक : गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम…
मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा
काठमाडौँ, १४ कात्तिक : नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनः बहालीका लागि अनवरत योगदान पुर्याउनुभएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ । नेपाल भाषाका साहित्यकारकारुपमा निरङ्कुश शासनाविरुद्ध तथा…
साफ महिला च्याम्पियनसिप फाइनल खेल हेर्नेको भिड
काठमाडौँ, १४ कात्तिक : साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बङ्गलादेशबिच हुने फाइनल खेल हेर्न टिकट काट्नेको बुधबार बिहानदेखि भिड लागेको छ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बङ्गलादेशबिच दशरथ…
तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने
काठमाडौँ, १४ कात्तिक : तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण
असोज ०४, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
१९ घण्टा अगाडि
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
१९ घण्टा अगाडि






