‘हिलोमा फुलेको फूल’ लोकार्पण
काठमाडौँ, १७ कात्तिक : लेखक विजयराज आचार्यको वरिष्ठ कलाकार केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ कृति लोकार्पण गरिएको छ । नेपाल बालसाहित्य समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कलाकार…
अध्यक्ष नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान
काठमाडौँ, १७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुयला प्रस्थान गर्नुभएको छ । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो…
कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
काठमाडौँ, १७ कात्तिक : तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा…
फेरिँदै देउसीभैलोको स्वरूप
गलेश्वर (म्याग्दी), १७ कात्तिक :“आहै चिप्लोमा बाटो, देउसी रे ।आहै अँध्यारो रातमा, देउसी रे ।आहै लड्दै र पड्दै,देउसी रे ।आहै केराको थम्बा, देउसी रे ।आहै १० भाइ जम्मा, देउसी रे…
देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ : प्रधानमन्त्री
काठमाडौँ, १७ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताउनुभएको छ । नेपाल संवत् ११४५ का अवसरमा ‘नेपाल संवत् ११४५ मूल…
साहित्यकार चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिने
काठमाडौँ, १७ कात्तिक : साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ । चालिसे विभिन्न साहित्यक संस्थामासमेत सक्रिय…
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा शुभकामना र्याली
काठमाडौँ, १७ कात्तिक : नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा आज राजधानीसहित देशभरका मुख्य सहरमा शुभकामना र्याली निकालिएको छ । विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हुँदया भिन्तुना’ भन्दै कतै…
सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो
सुदूरपश्चिम, १७ कात्तिक : ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ । पछिल्ला…
हङकङ सिक्सेस प्रतियोगिता : नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
काठमाडौँ, १७ कात्तिक : नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो ।…
मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै
दमौली (तनहुँ), १७ कात्तिक : पर्यटकीय नगरी तनहुँको बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । बन्दीपुर गाउँपालिकाले यस क्षेत्रको संरक्षण, पुनर्निर्माण र प्रबद्र्धन गर्न…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण
असोज ०४, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
१४ घण्टा अगाडि






