वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

 कार्तिक २०, २०८१

जुम्ला, २० कात्तिक : यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् ।…

दुई हजार आठ सयले घट्यो सुन

 कार्तिक २०, २०८१

काठमाडौँ, २० कात्तिक : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख…

बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान समस्यामा

 कार्तिक २०, २०८१

राँझा (बाँके), २० कात्तिक : सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छभने काट्न ठिक्क परेको…

धानखेत मासेर किबीखेती : बजारमा उच्च माग

 कार्तिक २०, २०८१

गलकोट (बागलुङ), २० कात्तिक : एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गर्नुभएको छ…

देउसीभैलोमा रमाए पर्यटक

 कार्तिक २०, २०८१

म्याग्दी, २० कात्तिक : जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु देउसीभैलोमा रमाएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटकहरु स्थानीय आमा समूह, विद्यालय, युवा क्लबहरुले तिहारका अवसरमा…

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन

 कार्तिक २०, २०८१

वासिङ्टन डिसी (अमेरिका), २० कात्तिक : विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ…

मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्ने अनुमान

 कार्तिक १९, २०८१

काठमाडौँ, १९ कात्तिक : यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान…

तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

 कार्तिक १९, २०८१

हुम्ला, १९ कात्तिक : हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन । नेपालगञ्जदेखि…

ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी

 कार्तिक १९, २०८१

काठमाडौँ, १९ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतमा सुरु भएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) सम्मेलनमा सहभागिता जनाउनुभएको छ । उहाँ भारतको राजधानी नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ…

एउटै फार्मबाट दुई लाखको फूल बिक्री

 कार्तिक १९, २०८१

रामपुर (पाल्पा), १९ कात्तिक : पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री…