यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपाल थाइल्याण्डविरुद्व खेल्दै

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्याण्डबीचको…

कांग्रेसद्वारा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो

 कार्तिक २५, २०८१

सिमकोट (हुम्ला), २५ कात्तिक : आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ । सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई…

व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी

 कार्तिक २५, २०८१

सुर्खेत, २५ कात्तिक : दैलेखको गुराँस गाउँपालिका–८ झ्याजे गाउँका किसानले तरकारी बेचेर पर्याप्त आम्दानी गर्दैआएका छन् । नौ परिवार रहेको उक्त गाउँका किसानको मुख्य आम्दानीको स्रोत नै तरकारीखेती हो ।…

धवलागिरि आयुर्वेद औषधालयको स्तरोन्नति

 कार्तिक २५, २०८१

गलकोट (बागलुङ), २५ कात्तिक : गण्डकी प्रदेश सरकारले धवलागिरि आयुर्वेद औषधालयमा भर्ना भएरै बिरामीको उपचार गर्ने तयारी थालेको छ । औषधालयमा हाल बहिरङ्ग सेवामात्र सञ्चालनमा रहेको यस अस्पतालमा अन्तरङ्ग सेवा…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१…

विमल कृति पुरस्कार ‘कृति शब्दथुम’लाई

 कार्तिक २५, २०८१

धरान (सुनसरी), २५ कात्तिक : विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि विमल गुरुङको ५३औँ जन्मजयन्तीका अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय…

आज फाल्गुनन्द जयन्ती मनाइँदै

 कार्तिक २५, २०८१

काठमाडौँ, २५ कात्तिक : किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको…

कांग्रेस र एमाले नै मुख्य राजनीतिक प्रतिष्पर्धी : डा कोइराला

 कार्तिक २४, २०८१

उदयपुर, २४ कात्तिक : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशका दुई ठूला दल कांग्रेस र नेकपा (एमाले) हाल सरकारमा रहे पनि यी दुवै पार्टी नै मुख्य राजनीतिक प्रतिस्पर्धी रहेको…

‘बैङ्कको कर्मचारी हुँ भन्दै विवरण माग्ने व्यक्तिबारे सूचना दिनूस्’

 कार्तिक २४, २०८१

काठमाडौँ, २४ कात्तिक : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैङ्कको कर्मचारी हुँ खाता नवीकरण गर्नुपर्ने छ भनी फोनमार्फत विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका…

आगलागीमा दुई घर जलेर नष्ट, ११ लाख बराबरको क्षति

 कार्तिक २४, २०८१

खोटाङ, २४ कात्तिक : ऐँसेलुखर्क गाउँपालिका–५ दुवेकोलका वीरबहादुर गुरुङको घरमा आज दिउँसो आगलागी हुँदा रु ११ लाख चार हजार बराबरको क्षति भएको छ । दिउँसोको खाजा पकाउने क्रममा भान्छाकोठाबाट सल्किएको…