नेप्से परिसूचक उकालो लाग्दा ११ अर्ब ३१ करोडको कारोबार

 कार्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले उकालो लागेर दुई…

उपनिर्वाचनका लागि माओवादी केन्द्रद्वारा उम्मेदवारको नाम अनुमोदन

 कार्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहका रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनका लागि तल्ला समितिबाट सिफारिस भई आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ । पार्टी…

भारतीय प्रशिक्षक गम्भीरद्वारा रोहित र कोहलीको समर्थन

 कार्तिक २६, २०८१

मुम्बई, २६ कात्तिक : भारतीय प्रशिक्षक गौतम गम्भीरले सोमबार रोहित शर्मा र विराट कोहलीलाई ‘अविश्वसनीय रूपमा कडा व्यक्ति’ भन्दै आलोचकहरूलाई गलत साबित गर्न र अस्ट्रेलियामा फर्म हासिल गर्न सक्षम रहेको बताउनुभएको…

बडाल जाँत सुरु हुँदै, आज ‘रतेडी’, भोलि ‘देउसेडी’

 कार्तिक २६, २०८१

डडेल्धुरा, २६ कात्तिक : सुदूरपश्चिमको प्रसिद्ध ‘चौलेलो’बडाल जाँत आजदेखि यहाँ सुरु हुँदैछ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत कार्तिक शुक्ल दशमीको दिन आज राति (रतेडी) र दोस्रो दिन भोलि…

अमेरिकाको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एकको मृत्यु, १६ घाइते

 कार्तिक २६, २०८१

वासिङ्टन, २६ कात्तिक : अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । घटनाको अनुसन्धानका लागि मेसिनगन राखेको आरोपमा २५ वर्षीय…

सङ्घ र प्रदेश सरकारको साढे २१ अर्ब बेरुजु देखियो : महालेखा

 कार्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : गत आर्थिक वर्ष २०८०/८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु रु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय…

ट्रम्पद्वारा आप्रवासन अधिकारी टम होमनलाई ‘बोर्डर जार’ का रूपमा घोषणा

 कार्तिक २६, २०८१

वासिङ्टन, २६ कात्तिक : अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ । अठहत्तर वर्षीय रिपब्लिकन उद्योगपतिले आफ्नो…

साढे २७ लाख ठगी गर्ने कार्यमा संलग्न पक्राउ

 कार्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै रु २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा…

स्थापनाको चार दशकपछि विद्यालयको पक्की भवन

 कार्तिक २६, २०८१

म्याग्दी, २६ कात्तिक : म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ । विभिन्न निकायको अनुदान सहयोगमा तीनवटा कक्षा कोठा भवन…

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

 कार्तिक २६, २०८१

काठमाडौँ, २६ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा…