राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मैज्जुबीच भेट हुँदै

 कार्तिक २७, २०८१

बाकु (अजरबैजान), २७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा मोहम्मद मैज्जुबीच आज यहाँ भेटवार्ता हुँदैछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ…

उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन

 कार्तिक २७, २०८१

सियोल, २७ कात्तिक : उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ । यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ । यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत…

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

 कार्तिक २७, २०८१

काठमाडौँ, २७ कात्तिक : कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको…

नेप्से परिसूचक ओरालो लाग्दा सात अर्ब ८५ करोडको कारोबार

 कार्तिक २७, २०८१

काठमाडौँ, २७ कात्तिक : अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक आज भने ११ दशमलव २४…

बागमती प्रदेशमा मन्त्रालय विभाजन

 कार्तिक २७, २०८१

मकवानपुर, २७ कात्तिक : बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ । आज यहाँ बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी…

पूर्वगृहमन्त्री लामिछानेसँग बयान लिँदै

 कार्तिक २७, २०८१

गण्डकी, २७ कात्तिक : सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा रहनुुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ । कास्की…

यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत पराजित

 कार्तिक २७, २०८१

काठमाडौँ, २७ कात्तिक : कप्तान पूजा महतोले ब्याटिङ र बलिङमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल…

रूबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी

 कार्तिक २७, २०८१

वासिङ्टन, २७ कात्तिक : नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ । नाम उल्लेख नगरीकन विभिन्न तीन जनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ,…

श्रीलङ्काको वामपन्थी दल संसदमा बहुमत ल्याउने कसरतमा

 कार्तिक २७, २०८१

कोलम्बो, २७ कात्तिक : श्रीलङ्काका नयाँ वामपन्थी नेताले बिहीबार हुने निर्वाचनमा आफ्ना तीन संसदीय सिटलाई सदनको बहुमतमा पुर्‍याउने प्रयास गर्दै गर्दा बलियो समर्थन प्राप्त हुने देखिएको छ । कार्ल मार्क्स र…

कोप–२९ नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर : राष्ट्रपति

 कार्तिक २७, २०८१

बाकु (अजरबैजान), २७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको शिखर सम्मेलन कोप–२९ मा नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर भएकाले यसको सदुपयोग…