हात्तीको आक्रमणबाट मृत्यु

 मंसिर ०२, २०८१

झापा, २ मङ्सिर : हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन…

सात हजार बढीलाई आँखा उपचार सेवा

 मंसिर ०२, २०८१

कञ्चनपुर, २ मङ्सिर : शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सात वर्षदेखि आँखा उपचार केन्द्र सञ्चलन गर्दै आएको छ । शुक्लाफाँटा नगरपालिका, धनगढीस्थित च्यारेटी हेल्थ…

देउवा दम्पती उग्रतारा मेलामा

 मंसिर ०२, २०८१

डडेल्धुरा, २ मङ्सिर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी हुनुभएको छ । शुक्रबार साँझदेखि सुरु भएको मेला…

जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

 मंसिर ०२, २०८१

डोटी, २ मङ्सिर : शिखर नगरपालिका–८ खुनस्थित भीमदत्त राजमार्गमा सवारी दुर्घटना हुँदा दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ…

देशका अधिकांश भागमा मौसम सफा रहने

 मंसिर ०२, २०८१

काठमाडौँ, २ मङ्सिर : देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली…

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

 मंसिर ०२, २०८१

काठमाडौँ, २ मङ्सिर : आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई…

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

 मंसिर ०२, २०८१

काठमाडौँ, २ मङ्सिर : यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन…

पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित

 मंसिर ०२, २०८१

गोरखा, २ मङ्सिर : गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो…

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

 मंसिर ०२, २०८१

काठमाडौँ, २ मङ्सिर : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५…

क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार सरुभक्तलाई

 मंसिर ०२, २०८१

दमौली (तनहुँ), २ मङ्सिर : भाषा, साहित्यका माध्यमबाट राष्ट्रसेवा गर्ने उद्देश्यले यहाँ स्थापना भएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले यस वर्षको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार सरुभक्तलाई प्रदान गर्ने…