युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत अमोस होचस्टेन लेबनानमा

 मंसिर ०४, २०८१

बेरुत (लेबनान), ४ मङ्सिर : अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ताका लागि मङ्गलबार लेबनान आइ पुग्नु भएको छ । हाल अमेरिका र फ्रान्सले इजरायल र हिजबोल्लाह बिच युद्धविरामको  नेतृत्व गरेका…

कोप–२९ सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : वातावरणमन्त्री

 मंसिर ०४, २०८१

काठमाडौँ, ४ मङ्सिर : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले अजरबैजानको बाकुमा जारी जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (यूएनएफसिसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा नेपालको सहभागिता प्रभावकारी रुपमा…

तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो : राष्ट्र बैंक

 मंसिर ०४, २०८१

काठमाडौँ, ४ मङ्सिर : चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति…

पैँतिस खानेपानी आयोजनामा क्षति

 मंसिर ०४, २०८१

तनहुँ ४ मङ्सिर : तनहुँको भिमाद नगरपालिका क्षेत्रमा यस वर्षको बाढी र पहिरोले ३५ बढी खानेपानीमा क्षति पु¥याएको छ । गत असार, साउन र असोजमा आएको बाढी र पहिरोले साना…

डोटी सवारी दुर्घटना : क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध

 मंसिर ०४, २०८१

डोटी, २ मङ्सिर : सवारी दुर्घटना प्रकरणमा डोटीस्थित केआईसिंह राजमार्ग अवरुद्ध पारिएको छ । अपरिचित गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएपछि आफन्तले…

एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँ : मन्त्री पौडेल

 मंसिर ०४, २०८१

पर्वत, ४ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताउनुभएको छ । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै…

तेइस वर्षदेखि मौरीपालनमा थापा

 मंसिर ०४, २०८१

दमौली (तनहुँ), ४ मङ्सिर : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध हुनुहुन्छ । विसं २०५८ देखि मौरीपालन सुरु गर्नुभएका थापा हालसम्म निरन्तर यही व्यवसायमा हुनुहुन्छ…

सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाई पक्राउ

 मंसिर ०४, २०८१

काठमाडौँ, ४ मङ्सिर : सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ ।साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ…

विष्णुमती करिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो

 मंसिर ०४, २०८१

काठमाडौँ, ४ मङ्सिर : टोखा नगरपालिका–९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रुपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ । नगरपालिकाले आज नयाँबसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमति खोला करिडोरमा निर्माण…

नवीन सोचका साथ काम गर्न गृहमन्त्रीको निर्देशन

 मंसिर ०४, २०८१

सुदूरपश्चिम, ४ मङ्सिर : गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले…