सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

 मंसिर १०, २०८१

राजविराज (सप्तरी), १० मङ्सिर : केही वर्ष अघिसम्म सरकारी विद्यालय भन्ने बित्तिकै विद्यार्थी मात्र होइन अभिभावक पनि हिच्किचाउने गर्थे । खडक नगरपालिका–७ स्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा पनि केटाकेटी पढाउन…

सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी मेन्टर हज नेपालमा

 मंसिर १०, २०८१

काठमाडौँ, १० मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न सुदूरपश्चिम रोयल्सका अष्ट्रेलियन खलाडी ‘मेन्टर’ ब्राड हज आज आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन विमानस्थलमा सुदूरपश्चिम रोयल्स टोलीका मालिक स्वतन्त्र प्रताप शाहले…

नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन

 मंसिर १०, २०८१

काठमाडौँ १० मङ्सिर : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको बृहत्तर हितका लागि नवीनतम् र रचनात्मक कार्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल…

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

 मंसिर १०, २०८१

काठमाडौँ, १० मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणका क्रममा ऋणसम्बन्धी कुनै सम्झौता नहुने बताउनुभएको छ । आसन्न चीन भ्रमणका…

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछु : बलिउड निर्देशक कबिर खान

 मंसिर १०, २०८१

बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्नुहुन्छ कबिर खान । ‘काबुल एक्सप्रेस’बाट सिनेमा निर्देशनमा होमिनुभएका कबिरले त्यसयता ‘न्यूयोर्क’, ‘एक था टाइगर’, बजरङ्गी भाइजान’, ‘८३’, ‘चन्दु च्याम्पियन’ लगायतका सिनेमा निर्देशन गरिसक्नुभएको…

चिसोबाट बचाउने पूर्वतयारी गर्न प्रधानमन्त्रीलाई आग्रह

 मंसिर १०, २०८१

काठमाडौँ, १० मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेश र देशका अन्य भेगका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउने…

युक्रेनद्वारा रुसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार

 मंसिर १०, २०८१

युक्रेन, १० मङ्सिर : युक्रेनले सोमबार रुसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ ।  युक्रेनी सहर खार्किभका अधिकारीहरूले रुसको सीमा नजिकैको सहरको…

पाँचखालमा ‘सेज’ निर्माण सुस्त

 मंसिर १०, २०८१

काभ्रेपलाञ्चोक, १० मङ्सिर : पाँचखालमा छ वर्षअघि निर्माण सुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । काभ्रेपलाञ्चोकस्थित पाँचखाल नगरपालिका वडा नं ७ र ८ मा सेज…

दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालद्वारा अफगानिस्तान पराजित

 मंसिर १०, २०८१

काठमाडौँ, १० मङ्सिर : दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको हो । पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप…

उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी

 मंसिर १०, २०८१

काठमाडौँ, १० मङ्सिर : सरकारले उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठनको तयारी गरेको छ । अघिल्लो हप्ता बसेको राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक)को ५३औँ बैठकले आयोग गठनको तयारी गर्न…