भारतमा आँधीका कारण विद्यालय बन्द

 मंसिर १५, २०८१

बेङ्लोर(भारत), १५ मङ्सिर : भारतको दक्षिण क्षेत्रमा आएको शक्तिशाली चक्रवाती आँधीका कारण विद्यालयहरू बन्द गरिनुका साथै सयौं मानिसहरूलाई सुरक्षित आश्रयस्थलहमा सारिएको छ । चक्रवात फेङ्गलले ७०–८० किलोमिटर प्रति घण्टा को…

आजदेखि एनपिएल, व्यावसायिकताको कसीमा नेपाली खेलाडी

 मंसिर १५, २०८१

काठमाडौँ, १५ मङसिर : नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सुरु हुन केही घण्टा मात्र बाँकी छ । विश्वव्यापी रुपमा चर्चा बटुलेको एनपिएलको आयोजना…

पशुपति क्षेत्रमा शतबीज छरियो

 मंसिर १५, २०८१

काठमाडौँ, १५ मङ्सिर : पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा शतबीज छरिएको छ । प्रत्येक दिन मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिनमा पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको हो । पशुपतिनाथको मूल…

जापानमा ‘१४ औँ नेपाल फेस्टिवल’

 मंसिर १५, २०८१

काठमाडौँ, १५ मङ्सिर : ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आजदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिवल’ सुरु भएको छ ।…

परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै

 मंसिर १५, २०८१

काठमाडौँ, १५ मङ्सिर : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ जानुभएकी मन्त्री डा राणा चीनको…

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल

 मंसिर १५, २०८१

फुङ्लिङ (ताप्लेजुङ), १५ मङ्सिर : ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५…

मार्ग शीर्ष कृष्ण चतुर्दशी : शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै

 मंसिर १५, २०८१

काठमाडौँ, १५ मङ्सिर : मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी,…

सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि

 मंसिर १५, २०८१

काठमाडौँ, १५ मङ्सिर : राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६…

महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने

 मंसिर १५, २०८१

काठमाडौँ, १५ मङ्सिर : नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 मंसिर १५, २०८१

काठमाडौँ, १५ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार यूरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर,…