सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित : राष्ट्रसङ्घ
जेनेभा, स्विजरल्याण्ड, २२ मङ्सिर : सिरियाको उत्तरपश्चिम हयात तहरीर अल-शाम (एचटीएस) को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले ट्वीटरमा साझा…
राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइने
काठमाडौँ, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्याइने बताउनुभएको छ । एकीकृत अखिल…
युनिसेफद्वारा दक्षिण सुडानी बालबालिकालाई सहयोग गर्न अपिल
जुबा, २२ मङ्सिर : संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले शुक्रबार बढ्दो मानवीय सङ्कटको बिचमा दक्षिण सुडानमा सन् २०२५ सम्मका बालबालिकालाई सहयोग गर्न अमेरिकी डलर २७ करोड ८२ लाखको तत्काल अपील…
जर्मनीद्वारा इजरायलविरुद्ध एम्नेस्टीको ‘नरसंहार’ आरोप अस्वीकार
बर्लिन, २२ मङ्सिर : गाजामा आफ्नो सैन्य अभियानमा इजरायलले प्यालेस्टिनीहरू विरुद्ध ‘नरसंहार’ गरिरहेको छ भन्ने एम्नेस्टी इन्टरनेसनलको आरोपलाई जर्मन सरकारले शुक्रबार अस्वीकार गरेको छ । “नरसंहारको प्रश्नले एउटा जातीय समूहलाई समाप्त…
च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानी
अमरगढी (डडेल्धुरा), २२ मङ्सिर : अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि रु दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गर्नुभएको थियो । उहाँले वार्षिक च्याउ बिक्री गरेर…
नाइजेरियाली सेनाद्वारा ११ महिनामा ८ हजार बढी आतङ्ककारीको हत्या
नाइजेरिया, २२ मङ्सिर : विगत ११ महिनामा नाइजेरियाली सशस्त्र बलद्वारा सन्दिग्ध आतङ्कवादी र डाकुहरूसहित कुल ८ हजार ३४ बन्दुकधारी मारिएका छन् । सैन्य प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा जनवरीदेखि डिसेम्बरको…
साढे ४९ अर्ब बराबरको आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
काठमाडौँ, २२ मङ्सिर : पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा…
केराखेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी
पर्वत, २२ मङ्सिर : जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक रु एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ । यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक…
मधेस प्रदेशमा धान उत्पादन बढ्यो
जनकपुरधाम, २२ मङ्सिर : मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ…
रास्वपाले आज पाँच जिल्लामा भेला आयोजना गर्दै
काठमाडौैं, २२ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आज पाँँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पाँच वटा जिल्लामा…
लोकप्रिय
मकालु बरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै
भदौ ३१, २०८३
नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो
भदौ ३१, २०८३






