वर्षा नहुँदा हुम्लाका किसान चिन्तित

 मंसिर २४, २०८१

सिमकोट (हुम्ला), २४ मङ्सिर : हिमाली जिल्ला हुम्लामा कात्तिक महिनाको पहिलो सातादेखि वर्षा नहुँदा किसान चिन्तित बनेका छन् । कात्तिक महिनाको अन्तिम र मङ्सिर महिनाको पहिलो हप्तादेखि खेतबारीमा गहुँ, जौ…

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

 मंसिर २४, २०८१

काठमाडौँ, २४ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा…

झण्डै १० लाख अफगान शरणार्थी स्वदेश फर्किए

 मंसिर २३, २०८१

काबुल, २३ मङ्सिर (रासस/सिन्ह्वा) : विगत आठ महिनामा इरान, पाकिस्तान र टर्कीबाट कुल नौ लाख ७० हजार अफगान शरणार्थीहरू आफ्नो मातृभूमि फर्किएका छन् । शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी मन्त्रालयका…

इजरायली प्रधानमन्त्रीद्वारा सिरियाको बफर जोन ‘कब्जा’ गर्न सेनालाई आदेश

 मंसिर २३, २०८१

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार दमास्कसमा बशर अल–असदलाई सत्ताच्यूत गरेपछि सिरियासँगको सीमामा रहेको असैन्यीकृत बफर जोन ‘कब्जा’ गर्न इजरायली सेनालाई आदेश दिएको बताउनुभएको छ । उहाँले दुवै देशबीच ५० वर्षको…

जीप दुर्घटनामा सात जना घाइते

 मंसिर २३, २०८१

बाजुरा, २३ मङ्सिर : जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकामा आज जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । हिमालीको धुलाचौरबाट धीम जार्दै गरेको ग २ च ६३०७ नं को…

सरकार निजी क्षेत्र मिलेर पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : मन्त्री पाण्डे

 मंसिर २३, २०८१

सुदूरपश्चिम, २३ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार र निजी क्षेत्रको संयुक्त प्रयासमा पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनुभएको छ । कैलालीको धनगढीमा आज आयोजित सुदूरपश्चिम…

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

 मंसिर २३, २०८१

काठमाडौँ, २३ मङ्सिर : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालको निवास…

चीनमा निर्माणाधीन गोदाममा आगलागी हुँदा नौ जनाको मृत्यु

 मंसिर २३, २०८१

जिनान, २३ मङ्सिर (रासस/सिन्ह्वा) : पूर्वी चीनको शानडोङ प्रान्तमा निर्माणाधीन गोदाममा आगलागी हुनुअघि बेपत्ता भएका नौ जनाको आइतबार बिहान मृत्यु भएको पुष्टि भएको छ । रोङचेङ सहरमा रहेको ल्यानरुन नामक…

इन्डोनेसियामा पानी जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु, ४९ जनाको उद्धार

 मंसिर २३, २०८१

जाकार्ता, २३ मङ्सिर (रासस/सिन्ह्वा) : इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आइतबार एउटा पानी जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु र ४९ जनाको उद्धारगरिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् । उक्त पानी जहाज…

श्रीलङ्काद्वारा करिब १९ अर्ब अमेरिकी डलर निर्यात गर्ने लक्ष्य

 मंसिर २३, २०८१

कोलम्बो, २३ मङ्सिर (रासस/सिन्ह्वा) : श्रीलङ्काको निर्यात विकास बोर्ड (इडीबी) ले सन् २०२५ मा देशको कुल निर्यात आम्दानी १८ अर्ब ७ करोड अमेरिकी डलर हुने अनुमान गरेको छ । ईडीबीका…