सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
काठमाडौँ, ७ पुस : सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच आज…
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज (पर्सा), ७ पुस : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को पाँच महिनाको अवधिमा रु ६४ अर्ब ५९ करोड ५१ लाख २५ हजार राजस्व सङ्कलन गरेको छ ।…
गाजामा इजरायली हवाई आक्रमणमा २३ प्यालेस्टाइनीको मृत्यु
गाजा, ७ पुस, (रासस/सिन्ह्वा) : गाजा पट्टीमा आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ । गाजा शहरको अल–दरराज छिमेकमा विस्थापित मानिसहरू…
नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैन : मन्त्री गुरुङ
काठमाडौँ, ७ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको स्थायित्वबारे नेपथ्यबाट चलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित…
सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार, आयात र निर्यात बढ्यो
काठमाडौँ, ७ पुस : लामो समयसम्म नकारात्मक अवस्थामा देखिएको वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख हुन थालेको छ । भन्सार विभागद्वारा आज सार्वजनिक चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कमा वैदेशिक…
‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’
काठमाडौँ, ७ पुस : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘डिजिटल’ मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै सचेत बन्न आग्रह गर्नुभएको छ । नयाँ अनलाइनका सम्पादक÷प्रकाशकका लागि आचारसहिंता अभिमुखीकरण कार्यक्रमको…
सूचना प्रविधिमा युवाहरुको सक्रियता बढाउन जरुरी : मन्त्री गुरुङ
काठमाडौँ, ७ पुस : सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरुको सक्रियता बढाउन जरुरी रहेको बताउनुभएको छ । आज हुवावे नेपालको हात्तीसारमा रहेको हुवावे प्रदर्शनी…
दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी
गण्डकी, ७ पुस : सहकारी ठगी प्रकरणमा मुछिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर…
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
अङ्कारा, ७ पुस (रासस/एएफपी) : टर्कीएको दक्षिणपश्चिमी भागमा रहेको एक अस्पतालमा आइतबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन् । मुग्ला प्रान्तका गभर्नर इद्रिस अकबियिकले भन्नुभयो,…
नेपाल मानव धर्म सेवा समितिद्वारा साधना शिविर सञ्चालन
काठमाडौँ, ७ पुस : विश्व ध्यान दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले देशभरीका विभिन्न क्षेत्र तथा शाखा आश्रमहरुमा साधना शिविर सञ्चालन गरेको छ । शिविरमा झण्डै दुई हजार जना…
लोकप्रिय
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
भदौ ३०, २०८३
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
भदौ ३०, २०८३
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
भदौ ३०, २०८३






