नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँः उपपप्रमुख डंगोल

 पुष १२, २०८१

काठमाडौं, १२ पुस : काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपाली उत्पादनलाई बजारीकरण गर्न…

काम गर्ने इच्छा भए ठाउँ र अवसर प्रशस्त छन् : उपप्रधानमन्त्री सिंह

 पुष १२, २०८१

भक्तपुर, १२ पुस : उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्ने इच्छा भए स्वदेशमै ठाउँ र अवसर प्रशस्त रहेको बताउनुभएको छ । मध्यपुर महोत्सव–२०८१ को आज बालकुमारीमा उद्घाटन गर्दै…

संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउँछौँ गृहमन्त्री लेखक

 पुष १२, २०८१

काठमाडौँ, १२ पुस : गृहमन्त्री रमेश लेखकले संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाइने बताउनुभएको छ । गृहमन्त्रालयमा आज नागरिकता समस्या समाधान अध्ययन समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले भन्नुभयो, “जसले…

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन यही पुस १७ गते

 पुष १२, २०८१

काठमाडौँ, १२ पुस : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि यही पुस १७ गते निर्वाचन हुने भएको छ । उमेर विवादका कारण गत…

तेह्र सय फरार प्रतिवादी पक्राउ

 पुष १२, २०८१

काठमाडौँ, १२ पुस : चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा फैसला कार्यान्वयनअन्तर्गत एक हजार दुई सय ९८ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउनमा…

जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन

 पुष १२, २०८१

टोकियो, १२ पुस (रासस/एएफपी) : साना चार पाङ्ग्रे सवारी साधन (कार) का लागि ख्याति कमाएका विशेषज्ञ ओसामु सुजुकीको बुधबार निधन भएको छ । उहाँ ९४ बर्षको हुनुहुन्थ्यो । कम्पनीले शुक्रबार…

दक्षिण कोरिया : कार्यबाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित

 पुष १२, २०८१

सियोल, १२ पुस (रासस/सिन्ह्वा) : दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उहाँ पदबाट निलम्बित हुनुभएको छ । निवर्तमान…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका निरन्तर पहल

 पुष १२, २०८१

पोखरा, १२ पुस : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको…

जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’

 पुष १२, २०८१

महेन्द्रनगर (धनुषा), १२ पुस : नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन् । बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले आजदेखि…

पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

 पुष १२, २०८१

काठमाडौँ, १२ पुस : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ । “मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनको खबरले म अत्यन्त दुःखी…