राजनीति

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव

 माघ १९, २०८१

काठमाडौँ, १९ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल…

‘देश विकास सरकारको प्रमुख लक्ष्य हो’

 माघ १९, २०८१

ढोरपाटन (बागलुङ), १९ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताउनुभएको छ। आज बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले देश…

सुशासनका लागि दलीय राजनीतिकरणको दबदबा हटाउनुपर्छ : सांसद सुमना श्रेष्ठ

 माघ १९, २०८१

काठमाडौँ, १९ माघ : देशका हरेक क्षेत्रमा अति दलीयकरण हाबी भइरहेको छ । व्यक्तिको स्वतन्त्ररूपमा बाँच्न पाउने अधिकार अति दलीयकरणले हनन् गर्दैछ । किन कोही नेपालीले नेपालीमात्र भएर बाँच्न पाउँदैन…

प्रविधिलाई अगाडि बढाउनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

 माघ १८, २०८१

धरान, १८ माघ : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई अगाडि बढाए देश अगाडि बढ्ने बताउनु भयो । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा छैटौँ संस्करण डेल्टा ५.० महोत्सवको उदघाटन गर्नु हुँदै उहाँले…

एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही माघ २८ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित…

‘पार्टीलाई सशक्त बनाउन नेता, कार्यकर्ता रूपान्तरण हुनुपर्छ’

 माघ १८, २०८१

बनियानी (झापा), १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई सशक्त बनाउन नेता तथा कार्यकता रूपान्तरण हुनुपर्नेमा जोड दिनुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय…

‘आफू र आफ्नालाई जोगाउन मात्रै राजनीति नगरौँ’

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो र आफ्नालाई जोगाउनका लागि मात्रै राजनीति नगर्न सुझाव दिनुभएको छ । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले कुनै पनि…

उपभोक्ता हितसँग जोडिएका कुरामा सरकार कमजोर देखिएको छ : डा भुसाल

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : राष्ट्रियसभाका सदस्य डा वेदुराम भुसालले उपभोक्ताहितसँग जोडिएका कुराहरुमा सरकार कमजोर देखिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकारले जनताको हितमा…

निराशालाई आशामा बदलौँः सांसद यादव

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नागरिकमा रहेको निराशालाई आशामा बदल्नेगरी संसद्को चालु अधिवेशनबाट आवश्यक विधेयक पारित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । प्रतिनिधिसभाको…

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्छः अध्यक्ष लिङ्देन

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलकोतर्फबाट आफ्नो धारणा राख्दै उहाँले…