राजनीति
विविधतापूर्ण संस्कृति नै हाम्रो पहिचान होः मन्त्री पाण्डे
काठमाडौँ, ११ असोजः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालको विविधतापूर्ण संस्कृति नै नेपालीको पहिचान रहेको बताउनुभएको छ । विश्व पर्यटन दिवसका अवसरमा आयोजित राष्ट्रिय सांस्कृतिक महोत्सवमा उहाँले भन्नुभयो,…
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि छलफल जारी
काठमाडौँ, ११ असोजः दिगो र भरपर्दो ऊर्जाको स्रोत उपलब्ध गराउने लक्ष्यका साथ सरकारले प्रस्तुत गरेको ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रियसभाको विधायन व्यवस्था समितिमा आज…
पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छ: महासचिव पोखरेल
काठमाडौँ, ११ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले पार्टीमा सङ्गठनात्मक एकता आवश्यक रहेको बताउनुभएको छ । एमाले पार्टी मुख्यालय ललितपुर, च्यासलमा आज आयोजित अखिल नेपाल महिला सङ्घको…
अर्थतन्त्रलाई सुधार्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्णः कार्यवाहक प्रधानमन्त्री
काठमाडौँ, ११ असोजः कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । आज ४५औँ विश्व पर्यटन दिवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…
उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री भण्डारी
पाटन (ललितपुर), ११ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न…
इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ : परराष्ट्रमन्त्री
काठमाडौँ, ११ असोज : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अहिले मानवता इतिहासकै कठिन मोडमा रहेकाले मानवहितका लागि विश्व नै एक हुनुपर्ने अवस्था आएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा…
देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक’
मोरङ, ११ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकको विकास निर्माण दु्रत…
शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री
न्युयोर्क (अमेरिका), ११ असोजः प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्दै…
नयाँ युगको सुरुवात माओवादी नै गरेको हो: प्रचण्ड
काठमाडौं ,१० असाेज: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताएका छन् । अखिल…
उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छु : मन्त्री पाण्डे
काठमाडौँ, १० असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानका नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण,…
लोकप्रिय
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
१७ घण्टा अगाडि