राजनीति

आर्थिक सङ्कट समाधानका लागि कार्ययोजना सार्वजनिक गर्न माग

 भदौ १८, २०७७

काठमाडौँ, १८ : नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक सामाजिक जीवनमा देखापरेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न…

राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न सरकारलाई कांग्रेसको चेतावनी

 जेठ १५, २०७७

काठमाडौं, जेठ १५ : कांग्रेसले सरकारलाई राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न चेतावनी दिएको छ । साथै उसले सरकारलाई परिपक्व र जिम्मेवार पहलकदमी लिन पनि आग्रह गरेको छ । बिहीबार आयोजित…

वर्तमान सरकारको नेतृत्वको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल

 फागुन १७, २०७६

विराटनगर, १६ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारको नेतृत्वको विकल्प नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले वर्तमान प्रधानमन्त्री विधिसम्वत ढङ्गले नियुक्ति हुनुभएको र…

अझै उठेनन् भूकम्पले ढलेका निजी आवास

 फागुन १४, २०७६

रमेश गिरीभक्तपुर, १४ फागुन भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पु¥याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण…

संविधानमा मूल भावना समेटिएन : यादव

 माघ २८, २०७६

जनकपुरधाम, २८ माघ : समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली जनताको मूल भावनालाई संविधानमा नसमेटिएको बताउनुभएको छ । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’…

नेकपा बैठकमा प्रतिवेदनमाथि बिहीबारदेखि समूहगत छलफल

 माघ १५, २०७६

काठमाडौँ, १५ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा बिहीबारदेखि समूहगत छलफल हुने छ । राष्ट्रियसभागृहमा शुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल…

नवनिर्वाचित सभामुख अग्नि सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

 माघ १३, २०७६

१३ माघ, काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज पद तथा गोपनीयताको सपथ लिएका छन । बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद…

नेपाली माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौं : गौतम

 माघ १२, २०७६

काठमाडौं १२ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको आचारसंहिता संस्कृति सुधारमा एक पहल भएको बताउनुभएको छ । पार्टीको…

समाजवादी क्रान्तिको लक्ष्य समाजवाद : पूर्वप्रम खनाल

 पुष १२, २०७६

काठमाडौँ, १२ पुस : पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताउनुभएको छ । विश्व ट्रेड युनियन महासङ्घले यहाँ आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’…

नेपाल विशेष सेवाको गठनसम्बन्धी विधेयकमा ध्यानाकर्षण

 मंसिर ३०, २०७६

काठमाडौँ, ३० मंसिर : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले हालै सङ्घीय संसद्मा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा ध्यानाकर्षण…