राजनीति
क्रान्तिको मूल मर्म प्रजातान्त्रिक शासन व्यवस्था : प्रमुख सचेतक पाण्डे
काठमाडौँ, ६ फागुन : सामन्ती व्यवस्थाको मूल जरा २००७ सालको क्रान्तिले छिनाल्यो । जहानियाँ राणाशासनविरुद्धको क्रान्तिको मूल–मर्म प्रजातान्त्रिक शासन व्यवस्था र राष्ट्रिय स्वाधीनताको मुद्दा थियो । नेपाली जनताको त्यो उद्देश्य…
सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गरिनु हुँदैन : नेता डा कोइराला
काठमाडौँ, ६ फागुन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गर्न नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै…
केआइआइटीमा अध्ययनरत विद्यार्थी लम्सालको मृत्युका बारेमा निरन्तर ‘फलोअप’मा छौँः परराष्ट्रमन्त्री राणा
काठमाडौँ, ६ फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रुपमा ‘फलोअप’ गरिरहेको बताउनुभएको छ । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट…
प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुनेः महासचिव पोखरेल
देउखुरी (दाङ), ६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालमा प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा…
गणतन्त्रको प्रवेश विन्दु २००७ साल : प्रमुख सचेतक परियार
काठमाडौँ, ६ फागुन : नेपालको राजनीतिक इतिहासमा २००७ साल देशमा प्रजातन्त्र स्थापना गर्ने अभियानको महत्त्वपूर्ण पानी ढलो हो । समाजको विकास क्रमलाई नियाल्दा एउटा क्रमागत विकास र अर्काे क्रान्तिकारी बाटो…
राष्ट्रिय स्वीकार्यलाई केन्द्रमा राखेर संविधान संशोधनः प्रमुख सचेतक बर्तौला
काठमाडौँ, ६ फागुन : एक सय चारवर्षे जहानियाँ राणाशासनलाई समाप्त गरी नागरिकको अधिकार सुनिश्चित गरेको महत्त्वपूर्ण दिनका रुपमा हामीले प्रत्येक वर्ष फागुन ७ गते ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मनाउँदै आएका छौँ…
प्रकृति लम्सालको मृत्युबारे छानबिनकोे माग
काठमाडौँ, ६ फागुन : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युबारे छानबिनकोे माग गर्नुभएको छ । आजको राष्ट्रियसभाको बैठकमा बोल्दै…
राष्ट्रियसभा बैठक सुरु
काठमाडौँ, ६ फागुन : राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०÷८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार…
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
काठमाडौँ, ५ फागुन : ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रमेश लेखकले सभासमक्ष पेस गर्नुभएको विधेयक सभाले सर्वसम्मतिले…
सरकारका नाममा कारण देखाउ आदेश
काठमाडौँ, ५ फागुन : सर्वोच्च अदालतले गिरिबन्धु टी इस्टेटको जग्गासम्बन्धी मुद्दाको फैसला कार्यान्वयन नगरेको उल्लेख गर्दै दर्ता भएको अवहेलना निवेदनमा सरकारका नाममा कारण देखाउ आदेश गरेको छ । न्यायाधीशहरू सारङ्गा…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
कांग्रेस विशेष महाधिवेशन : कार्यविधि पारित
पुष २८, २०८२






