राजनीति
एमसिसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : उपसभापति गुरुङ
चितवन, फागुन ७ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गर्नुभएको छ। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले दलहरुले एमसिसीलाई विभिन्न कोणले हेर्दा…
निर्वाचनमा देखाइने कार्ड अलि खतरनाक नै हुन्छ : प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ, फागुन ७ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव…
कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा
काठमाडौं, फागुन ७ : कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै थापाले राप्रपा नेपाल घोषणा गर्नुभएको हो…
मुलुकको समृद्धि र जनताको सुख प्राप्त गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने : ओली
काठमाडौँ, फागुन ७ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुनुपर्ने बताउनुभएको छ । बहत्तरौं प्रजातन्त्र दिवसका…
चुनाव सम्पन्न गरी शासन पद्धतिलाई सुदृढ तुल्याउन सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, फागुन ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई…
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु
काठमाडौं, फागुन ७ : नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित अर्याल होटलमा सुरु भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सचिवालय प्रमुख मोहन…
वृद्ध आमाबुबाको सेवा गर्नु छोराछोरीको कर्तव्य : मुख्यमन्त्री राई
मोरङ, फागुन ७ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वृद्ध आमाबुबा भगवान्को स्वरुप भएकाले उचितरुपले पालनपोषण, हेरचाह र सेवा गर्नु छोरा छोरीको कर्तव्य भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र…
टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस
काठमाडौँ, फागुन ७ : नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र…
सबै राजनीतिक उपलब्धि २००७ सालको क्रान्तिको जगमा प्राप्त भएका हुन् : प्रधानमन्त्री
काठमाडौँ, फागुन ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको…
प्रत्यायोजित विधायन विधेयक संसद्मा पेस गर्ने तयारी : परिमार्जनमा समयसीमा खण्ड गायब
काठमाडौँ, फागुन ७ : सरकारले कार्यपालिकाले बनाएका सहायक कानुन १५ दिनभित्र सदनमा अनिवार्य पेश गर्ने प्रावधानसहित प्रत्यायोजित विधायनसम्बन्धी विधेयक संसद्मा पेश गर्ने तयारी गरेको छ । प्रत्यायोजित व्यवस्थापनका आधारमा कार्यपालिकाद्वारा…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






