राजनीति
सरकार विस्तारबारे आइतबार छलफल हुन्छ : माओवादी
काठमाडौँ, असोज १६ : नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको विषयमा आइतबार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ । आजको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी…
एमाले प्रतिनिधिको सुझाव : वरिष्ठ उपाध्यक्ष र उपमहासचिव थप्नुपर्ने
काठमाडौँ, असोज १६ : नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव उपर आज पाँच समूहले सुझाव प्रस्तुत गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन…
परिवर्तन उल्ट्याउन प्रतिनिधिसभा विघटन गरिएको थियो : प्रचण्ड
काठमाडौँ, असोज १४ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्नुको पछाडि माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेण्डा उल्ट्याउने षड्यन्त्रअनुरूप नै भएको बताउनुभएको छ…
एमालेको प्रथम विधान महाधिवेशन : पार्टीको मार्गनिर्देशक सिद्धान्तबारे टुङ्गो लाग्ने
काठमाडौं, असोज १३ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पार्टी जीवनमा पहिलो पटक विधान महाधिवेशनको तयारी पूरा गरेको छ । तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्धान्तको बारेमा टुङ्गो लगाउने…
प्रतिनिधिसभा बैठक असोज १९ गतेसम्मका लागि स्थगित
काठमाडौं, असोज १४ : प्रतिनिधिसभा बैठक असोज १९ गतेसम्मको लागि स्थगित भएको छ । बिहीबार दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राष्ट्र ऋण उठाउने विधेयक र…
मन्त्रिपरिषद् बैठक आज ३ बजे बस्दै
काठमाडौं, असोज १४ : मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो ।…
सर्वदलीय बैठक सम्पन्न, संसद निर्बाध चलाउनेबारे छलफल
काठमाडौं, असोज १३ : प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग थप छलफल गर्ने निष्कर्ष निकाल्ने कानुन तथा संसदीय मामिला मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर…
प्रतिनिधि सभाको बैठक आज बस्दै, महालेखा परीक्षकको प्रतिवेदन पेश हुँदै
काठमाडौं, असोज १४ : प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो १ बजे बस्दे बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेजीसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ ।…
पाँच दलीय गठबन्धनको सरकार टिकाउनुपर्छ : भट्टराई
लमजुङ, असोज १३ : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमन विरुद्ध बनेको वर्तमान गठबन्धनको सरकार टिकाउनुपर्ने बताउनुभएको छ । आज लमजुङ बेँसीसहरमा आयोजित जनता…
संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौँ, असोज १३ : प्रधानमन्त्री एवं नेपाली कांगे्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार बिहान १० बजे सङ्घीय संसद्मा…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
बैशाख २१, २०८२
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत
बैशाख २१, २०८२
कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
बैशाख २१, २०८२
युशुको प्रतिनिधि मण्डल र नेपाली राजदूतबीच भेटवार्ता
बैशाख २२, २०८२