राजनीति

जसपाको कार्यकारिणी समिति बैठक बस्दै

 मंसिर ०५, २०७८

काठमाडौं, मङ्सिर ४ : जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक आइतबार बस्दै छ । पार्टीका कार्यालय बालकुमारीमा  बिहान ११ बजे बैठक बस्ने पार्टीका कार्यलय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।…

महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराइने

 कार्तिक ३०, २०७८

चितवन, कात्तिक ३० : नेकपा एमालेले १०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । चितवन जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता…

प्रदेश २ का उद्योगमन्त्री राय पदमुक्त

 कार्तिक ३०, २०७८

काठमाडौं, कात्तिक ३० : प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योगमन्त्री रायलाई पदमुक्त गर्नुभएको हो…

प्रदेश १ काे प्रदेशसभा बैठक कार्यसूचिमा प्रवेश नगरी स्थगित

 कार्तिक ३०, २०७८

विराटनगर, कात्तिक ३० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु अनुपस्थित भएपछि प्रदेश १ प्रदेशसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । विपक्षी सांसदको अनुपस्थिति रहेपछि सभामुख प्रदीपकुमार भण्डारीले…

उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्दै

 कार्तिक ३०, २०७८

काठमाडौं, कात्तिक ३० : सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्दैछ । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यलय सिंहदरबार बस्ने नेकपा माओवादी केन्द्रबाट समितिको सदस्य रहनुभएको नेता…

आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो : नेपाल

 कार्तिक १८, २०७८

भक्तपुर, कात्तिक १८ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर सङ्गठन कमिटीले आज मध्यपुर थिमिस्थित…

निर्वाचन आयोगमा विवेकशील साझाको विवरण अधावधिक, मिश्र पक्षले पायाे मान्यता

 कार्तिक १८, २०७८

काठमाडौं, कात्तिक १८ : निर्वाचन आयोगले विवेकशील साझाको विधान र केन्द्रीय समितिमा हेरफेर भएको विवरण अधावधिक गरेको छ । आयोगद्धारा जारी एक विज्ञप्तीमार्फत विवेकशील साझाको विवरण बुधबारको निर्णय अनुसार राजनीतिक…

गठबन्धन पूरै समय रहन्छ, त्यसमा कुनै शंका छैन : प्रधानमन्त्री

 कार्तिक १८, २०७८

काठमाडौँ, कात्तिक १८ : प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताउनुभएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन…

एमालेको महाधिवेशन तयारी : उद्घाटन सत्रमा विदेशी पाहुनालाई निमन्त्रणा

 कार्तिक १७, २०७८

काठमाडौँ, कात्तिक १७ : नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा…

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

 कार्तिक १६, २०७८

सुर्खेत, कात्तिक १६ : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । साँझ प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई सपथ गराउनु भएको हो । निवर्तमान मुख्यमन्त्री…