राजनीति

राष्ट्रियसभा बैठक माघ ३ गते बस्ने

 पुष २५, २०७८

काठमाडौं, पुस २५ : पुस २७ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ । आइतबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव डा. भरतराज गौतमले विशेष कारणबस बैठक सरेको जानकारी दिनुभयो ।…

कर्णाली प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

 पुष २५, २०७८

सल्यान, पुस २५ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताउनुभएको छ । सबै पार्टी अधिवेशनमा केन्द्रित हुँदा सरकार विस्तारमा केही ढिला भएको स्वीकार गर्दै उहाँले…

राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान

 पुष २५, २०७८

काठमाडौं, पुस २५ : राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज सबै निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्तीमार्फत…

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

 पुष २४, २०७८

भक्तपुर, पुस २४ : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच एक्लाएक्लै…

माओवादी महाधिवेशन : मतदाता नामावली प्रकाशन

 पुष १७, २०७८

काठमाडौं, पुस १७ : नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली…

सभापति देउवाद्वारा १० नेता काँग्रेस केन्द्रीय सदस्यमा मनोनित

 पुष १७, २०७८

काठमाडौँ, पुस १७ : नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गर्नुभएको छ । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)…

आठौँ राष्ट्रिय महाधिवेशन : माओवादीको बन्दसत्र साँझ ५ बजेसम्मका लागि स्थगित

 पुष १७, २०७८

काठमाडौं, पुस १७ : नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन, स्थायी समिति…

माओवादी केन्द्रको आठौं महाधिवेशन : सकेसम्म सर्वसम्मत नेतृत्व चयन, नभए निर्वाचनको तयारी

 पुष १७, २०७८

काठमाडौं, पुस १७ : नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनले राजनीतिक प्रतिवेदन र विधान पारित गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक दस्तावेज र नेता देव गुरुङले…

माओवादी केन्द्रको महाधिवेशनमा पूर्वानुमानित एक करोड खर्च नहुने

 पुष १७, २०७८

काठमाडौं, पुस १७ : नेकपा माओवादी केन्द्रको काठमाडौंमा पुस ११ गतेदेखि जारी आठौं राष्ट्रिय महाधिवेशनमा लागत एक करोड रुपियाँको हाराहारीमा रहने पूर्वानुमान गरिए पनि सो हाराहारीमा रकम खर्च नहुने भएको छ…

माओवादी महाधिवेशन : विधान मस्यौदा सर्वसम्मतले पारित

 पुष १७, २०७८

काठमाडौं, पुस १७ : नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट विधान पारित भएको छ । साे विषयमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान पारित भएको गाेरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । शनिबार कमलादीस्थित…